• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आन्तरिक राजश्व कार्यालय भरतपुर: राजश्व संकलन लक्ष्यभन्दा ५२ प्रतिशतले घट्योे

  •   बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आन्तरिक राजश्व कार्यालय, भरतपुरको राजश्व असुली लक्ष्य भन्दा आधा बढीले घटेको छ । आर्थिक बर्ष ०७९, ८० को मंसिर महिनामा लक्ष्य भन्दा ५१ दशमलब ७९ प्रतिशतले घटेको हो । कार्यालयका अनुसार मंसिर महिनामा विभागले २ अर्ब ३३ करोड २२ लाख ७२ हजार लक्ष्य दिएकोमा १ अर्ब १२ करोड ४५ लाख ९ हजार रुपैंया असुली भएको छ । कार्यालयले यो महिनामा आयकर र बहाल शिर्षक बाहेक कुनैपनि शिर्षकमा लक्ष्य भेट्टाउन सकेको छैन ।

    जसअनुसार मंसिर महिनामा विभागले आयकर शिर्षकमा ८ करोड ६८ लाख ७१ हजार रुपैंया लक्ष्य दिएकोमा १४ करोड ३३ लाख १२ रुपैंया असुली भएको छ । यस्तै बहाल कर शिर्षकमा २३ लाख ७२ हजार रुपैंया लक्ष्य दिएकोमा २४ लाख ८ हजार रुपैंया असुली भएको छ । अन्य शिर्षकमा भने लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयका अनुसार व्याजकर शिर्षकमा ४२ लाख रुपैंया लक्ष्य दिएकोमा १२ लाख ३६ हजार रुपैंया असुली, मुल्य अभिवृद्धि करमा १४ करोड ३८ लाख १५ हजार रुपैंया असुली लक्ष्य दिएकोमा १० करोड ५८ लाख ७ हजार रुपैंया , अन्त शुल्क शिर्षकमा २ अर्ब ९ करोड ३५ लाख ८६ हजार लक्ष्य दिएकोमा ८७ करोड ५५ लाख ८३ हजार रुपैंया असुली, स्वास्थ्य सेवा कर शिर्षकमा १७ लाख २८ हजार रुपैंया असुली लक्ष्य दिएकोमा १३ लाख ८३ हजार रुपैंया असुली भएको छ ।

    शिक्षा सेवा करमा भने विभागले कुनै पनि लक्ष्य दिएको छैन र असुली पनि भएको छैन । कार्यालयका सूचना अधिकृत विष्णु बहादुर राउतले बजारमा उपभोग्य बस्तुको मागनै कम भएकोले यसको प्रत्यक्ष असर राजश्व असुलीमा परेको बताए । ‘पछिल्लो समय समग्र आर्थिक गतिविधि सुस्त छ, माग कम हुंँदा बिक्री कम भई कर असुली पनि कम भएको हो।’ राउतले भने । यो कार्यालय अन्य उत्पादन भन्दा मदिराजन्य बस्तुमा निर्भर भएकोले पनि यसको निकासी कम हुन गई समग्र लक्ष्य असुलीमा असर परेको उनको भनाई छ ।

    ‘मंसिर महिनाभन्दा अघि चाडबाड र चुनाबले मदिराजन्य लगायत बस्तुको बिक्री वितरण ठिकै थियो । तर यो महिना कम्पनीहरुले बुझाउने उनले भने, अहिले सरकारी कार्यालयको टेण्डर लगायतका काम पनि सुस्त छ समग्रमा भन्नुपर्दा आर्थिक संकटनै राजश्व असुलीको कम हुनुको पहिलो कारण हो । कर असुली उत्पादित बस्तुको बिक्री वितरणमा भर पर्ने हुनाले हरेक महिनामा कर असुलीको अनुपात घटबढ भएपनि बार्षिक लक्ष्य असुली भेट्टाउन सकिने संभावना भएको उनले बताए । विभागले कार्यालयलाई यो आर्थिक बर्षका लागि २६ अर्ब २६ करोड ५९ लाख ७४ हजार रुपैंया राजश्व असुलीको लक्ष्य दिएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.