• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

भरतपुर महानगरका ३० जना युवालाई निःशुल्क कपाल काट्ने तालिम

  •   शनिबार, साउन ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर  । भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले भरतपुर महानगरका ३० जना युवालाई निःशुल्क कपाल काट्ने तालिम दिने भएको छ । नयाँ पुस्तालाई सीप सिकाउने उद्देश्यले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा निशुल्क तालिम दिन लागेको भरतपुरमा शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

    युनिसेक्स सैलुनले ४५ दिन सम्म निःशुल्क तालिम दिनेछ । महानगरको प्रत्येक वडावाट प्रतिनिधित्वहुनेगरी तालिममा सहभागीता गराईने युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले जानकारी दिए । तालिम लिएकाहरुले कम्तीमा १५ वटा स्कुलमा गइ भोलेन्टियर रुपमा कपाल काट्नुपर्ने छ । १५ वटा स्कुलमा पुगेर १०० जना विद्यार्थीको कपाल काटेपछि मात्रै तालिम सफलता पूर्वक सम्पन्न गरेको मानिनेछ । यो आधारभूत तालिम हुनेछ । यसमा दाह्री र कपाल काट्न सिक्नेछन् ।

    तालिममा सहभागीताका लागि प्रत्येक वडासँग समन्वय गरेर अगाडी बढ्ने सञ्चालक सिग्देलले बताए । अन्यबेला यो तालिम लिन २० हजार रुपैयाँ शुल्कतिनुपर्नेहुन्छ । अहिले पनि २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ शुल्क तिरेरै सैलुन सम्बन्धी सीप सिक्नआउने २ महिला सहित १७ जना छन् । ४५ दिनको प्याकेज लिनेहरुले २० हजार रुपैयाँ शुल्क बुझाउँछन भने ६ महिनाको प्याकेज लिनेहरुसँग ५० हजार रुपैयाँ सम्म शुल्क लिनेगरेको सञ्चालक सिग्देलले बताए ।

    अहिले सम्म ३ हजार बढीले तालिम लिइसकेका छन् । ति मध्ये २२ जनाले व्यवसायीक रुपमै सैलुन सञ्चालन गरिरहेका छन भने अन्य विदेशमा छन् । कालिका नगरपालिकाको ३ वटा विद्यालयमा निःशुल्क सैलुन अभियान समेत पपुलर युनिसेक्स सैलुनले सञ्चालन गरेको छ । कालिकामा मात्रै ३ वटा विद्यालयमा २ सयजना विद्यार्थीको निःशुल्क कपाल काटिएको युनिसेक्स सैलुन सञ्चालक सिग्देलनको भनाई छ । हरेक शुक्रवार सामाजिक कामका लागि स्कुल स्कुल पुगेर विद्यार्थीहरुलाई निःशुल्क कपाल काट्ने अभियान संचालन भइरहेको छ ।

    नेपालमा बेरोजगार भएर बसेका युवाहरुका लागि राम्रो आम्दानीगर्न सकिने पेशाको रुपमा सैलुन पेशा फष्टाउँदै गएको छ । सीप सिकेपछि नेपालमा मात्रै नभई विदेशमा समेत राम्रो अवसर पाइने भएको शुल्क तिरेरै भएपनि कपाल काट्न सिक्ने आउने युवाहरुको उपस्थिती बढ्दै गएको सैलुनका सञ्चालक सिग्देलको अनुभव छ । कम खर्चमा राम्रो आम्दानीहुने पेशाको रुपमा सैलुन व्यवसायलाई लिने गरिन्छ ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.