• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

कनेक्ट अष्ट्रेलियन एजुकेसनको दुलेगौंडामा शाखा भोलिदेखि सञ्चालनमा आउने

  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको नारायणग्क्ढमा मुख्य कार्यालय रहेको कनेक्ट अष्ट्रेलियन एजुकेसन एण्ड भिसा सर्भिसले दुलेगौंडामा शाखा सञ्चालन गर्ने भएको छ । दुलेगौंडा शाखाको भोलि (शनिबार) एक कार्यक्रमकाबीच उद्घाटन गरिनेछ । दुलेगौंडामा उद्घाटनको तयारी रहेको शाखाले केही समय पहिलेदेखि नै आफ्नो सेवा दिदै आइरहेको कनेक्ट अष्ट्रेलियन एजुकेसन एण्ड भिसा सर्भिस दुलेगौंडा शाखा प्रमुख कृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।

    दुलेगौंडा र दुलेगौंडा आसपासका विद्यार्थीहरुको सहजताका लागि दुलेगौंडामा शाखा स्थापना गर्न लागिएको कनेक्टका नेपाल प्रमुख मेघराज कँडेलले जानकारी दिए । यसले विद्यार्थी तथा अभिभावक प्रत्यक्ष रुपमा कार्यालयमा नै उपस्थित भएर परामर्श लिन सकिने उनको भनाइ छ ।पहिले यहाँका विद्यार्थीहरुको अनलाइनबाट प्रोसेसिङ हुन्थ्यो भने कति जान त चितवनको नारायणग्क्ढमा रहेको मुख्य कार्यालय मा नै आउनु हुन्थ्यो । अब विद्यार्थी तथा अभिभावकले प्रत्यक्ष भेटर सेवा लिन सक्छन्’, उनले भने ।

    अघि दुलेगौंडाका विद्यार्थीहरुको कागजी प्रकृयाहरु कनेक्टले चितवनको नारायणगढस्थित मुख्य कार्यालयबाट काम गर्दै आएको थियो । कनेक्ट अष्ट्रेलियाका प्रमुख देवराज कँडेल नेपालबाट अष्ट्रेलिया पुग्ने विद्यार्थीहरुलाई त्यहीँबाट आवश्यक सहयोग गरिने बताए। कनेक्टको अष्ट्रेलियामा पनि आफ्नै अफिस रहेकोले विद्यार्थीहरुले ढुक्क भएर कनेक्टबाटै परामर्श लिन सकिने उनको भनाइ छ ।

    विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश जानु अघि परामर्श दिनु मात्र नभई पुगेपछि पनि आवश्यक परामर्श र सहयोग गरिने उनको भनाइ छ । सन् २०१७ मा चितवनमा कनेक्टको मुख्य कार्यालय स्थापना भएको थियो । ६ वर्षदेखि उच्च शिक्षाका लागि अष्ट्रेलिया, क्यानडा लगायतका देशहरु जाने विद्यार्थीलाई परामर्श दिदै आएको कनेक्टले देशभर नौ शाखा सञ्चालन गरिसकेको छ ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.