• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

अनुदान निकासासम्बन्धी सञ्चार मन्त्रालय र राससबीच सम्झौता

  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति (रासस)बीच राससलाई प्रदान गरिने आर्थिक वर्ष २०८०÷८१ को पूँजिगततर्फको अनुदान रकम निकासा दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सञ्चार मन्त्रालयबाट राससलाई प्रदान गरिने अनुदानतर्फको रकम निकासाका लागि आज मन्त्रालयमा आयोजितक एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

    उक्त सम्झौतापत्रमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा तथा मन्त्रालयका उपसचिव केशवराज सुवेदीले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारी र मन्त्रालयका शाखा अधिकृतहरु तीर्थराज चापागार्इँ, महेश सुवेदी, मधुसुदन पुडासैनी र कम्प्युटर अपरेटर उषा घिसिङ उपस्थित हुनुहुन्थ्यो ।

    पोखरास्थित राससको स्वमित्वमा रहेको जग्गामा नयाँ भवन निर्माण, श्रव्यदृश्य सेवा सञ्चालन, विभिन्न स्थानमा भवन मर्मतसम्भारका लागि निकासा दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मन्त्रालयले राससलाई पोखरामा भवन निर्माणका लागि रु दुई करोड, श्रव्यदृश्य सेवा सञ्चालनका लागि रु एक करोड, सञ्चार उपकरण खरिदका लागि रु २० लाख र भवन मर्मतसम्भारका लागि रु १० लाख अनुदान रकम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

    सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले आर्थिक वर्षका लक्षित कार्यक्रम समयै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले राससको सेवालाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउन उपलब्ध स्रोत साधन तथा जनशक्तिको भरपुर उपयोग गर्दै सबै संयन्त्रको प्रभावकारी परिचालन गरेर परिणाममुखी बनाइने बताउनुभयो । मन्त्रालयका उपसचिव सुवेदीले निर्धारित लक्षित कार्यक्रम समयमै प्रतिफल दिनेगरी काम गर्नसकेको खण्डमा सकारात्मक नतिजा हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.