चितन । सामाजिक व्यक्तित्व वसन्त गैंरे नेपाल बिद्यार्थी संघको केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ । नेपाल बिध्यार्थी संघको तदर्थ समितिमा गैंरे मनोनित हुनु भएको हो ।
नेबिसंघ चितवनका पूर्ब जिल्ला सदस्य एबं पूर्ब क्षेत्रीय सभापति समेत भएर काम गरीसक्नु भएका गैंरे हाम्रो दृष्टि राम्रो दृष्टि नामक संस्था मार्फत सामाजिक काममा सक्रिय हुदै आउनु भएको छ ।
बिद्यार्थी राजनितिमा महत्वपूर्ण योगदान दिनुभएका गैंरे मिलनसार र कुशल नेतृत्व हुनुहुन्छ । गैंरे संगै जिल्लाबाट २० जना नेबिसंघका नेताहरु त्दर्थ समितिमा मनोनित हुनुभएकको छ ।








