• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

चितवनमा ‘एक्सपर्ट एजुकेशन फेष्ट’ भोलि हुँदै, सबै तयारी पुरा

  •   मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि ९बुधबार० ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुँदैछ ।
    भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ को सम्पूर्ण तयारी पूरा भइसकेको छ । एक्सपर्ट एजुकेशन फेष्ट विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ ।

    फेष्टमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजील्याण्ड जान चाहने विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने छन् । फेष्टमा एसीयु, साउथन क्रस युनिभर्सिटि, अष्ट्रेलियन स्कुल अफ अकाउण्टिङ, कपलान बिजनेस स्कुललगायत ३९ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु आउँदै हुनुहुन्छ ।

    सहभागिहरुले कलेज तथा विश्वविद्यालयबाट आउनु भएका प्रतिनिधिहरुबाट ‘वान टु वान काउन्सेलिङ’ गर्न सक्नुहुनेछ । ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३ को सम्पूर्ण तयारी पुरा भइसकेको छ, कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु सबै आइसक्नु भएको छ, कार्यक्रम समयमै सुरु हुन्छ’ एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले भन्नुभयो–‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहनु हुने विद्यार्थीहरुले कार्यक्रममा सहभागि भइ मौकाका फाइदा उठाउन सक्नु हुनेछ ।’

    प्रबन्ध निर्देशक अधिकारीले एकै ठाउँमा प्रत्यक्ष रुपमै आफूले पढ्न चाहने कलेज र जाने प्रक्रियाको बारे बुझ्न सकिने भएकाले विद्यार्थी तथा अभिभावकहरुलाई फेष्टमा सहभागिता जनाउन अनुरोध गर्नुभएको छ । ‘यस फेष्टले विद्यार्थी तथा अभिभावकको कौतुहलता मेटाउन सक्छ, आफैले प्रत्यक्ष रुपमा कलेजकै प्रतिनिधिबाट जानकारी लिन सकिने भएकाले बढी प्रभावकारी हुन्छ’–प्रबन्ध निर्देशक अधिकारीले भन्नुभयो ।

    फेष्टमा ब्रिटिस काउन्सीलले आइइएलटिएस गर्न चाहने विद्यार्थीहरुलाई तयारीका बारेमा प्रत्यक्ष रुपमा जानकारी प्रदान गर्नेछ । यस्तै फेष्टमा बैंकिङ पार्टनरको रुपमा माछापुच्छ्रे बैंक रहेको छ । फेष्टमा सहभागिहरुलाई बैंकले विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई आवश्यक बैंकिङ परामर्श प्रदाने गर्नेछ ।

    फेष्टमा सहभागि हुनेलाई उपहारै उपहार

    एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विभिन्न समयमा हुने फेष्टमा सहभागिहरुलाई हात खाली नजाने उपहारको व्यवस्था गर्दै आइरहेको छ । एक्सपर्टले यसपटक पनि त्यसलाई निरन्तरता दिएको छ । यसपटक उपहारलाई झनै व्यवस्थित गर्दै बम्बर उपहारको व्यवस्था गरिएको छ । लक्की ड्र मार्फत दुई जनाले भरतपुर–२९ मा संचालित हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङको टिकट पाउने छन् ।

    अन्य केहीले प्याराग्लाइडिङमा ४५ प्रतिशतसम्म छुट पाउने एक्सपर्टले जनाएको छ । यस्तै लक्की ड्र मार्फत नै ४० जनाले गैंडाकोटको मौलाकालिका मन्दिर दर्शनका लागि मौलाकाली केबलकारको टिकट पाउने छन् । यसपटक सहभागिलाई सिनेमा हेर्न अवसर समेत मिलेको छ । लक्की ड्र मार्फत नै ३० जनाले भरतपुरको सीजी ल्याण्डमार्कमा रहेको सिनेप्लेक्सको टिकट उपहार पाउने छन् । त्यससंगै विद्यार्थीहरुलाई हातखाली नजाने अन्य विभिन्न उपहारहरु समेत प्रदान गरिनेछ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.