• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

अटोमोवाइल्स सहकारीको ११ औं साधारणसभा सम्पन्न

  •   आइतबार, भदौ १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वार्षिक साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्ण प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक सदस्य तेजेन्द्र बहादुर खड्का प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी खड्काले आजको बचत भोलिको ज्युने आधार भएको वताउँदै बचत गर्ने बानिको विकास गर्न सहकारीको सहकारीको भूमिका महत्वपुर्ण रहेको वताउनु भयो ।

    प्रमुख अतिथी खड्काले सहकारीले कुल पुँजीको ७० देखि ८० प्रतिसत भन्दा वढि रकम लगानी गर्न नहुने वताउँदै सहकारीहरु नीति, विधि र पद्धतीमा चल्नुपर्नेमा जोड दिनु भयो । सहकारीको वर्गीकरण गर्नु आवश्यक रहेको वताउँदै उहाँले सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्नुपर्ने तर्फ सरकारले ध्यान दिनुपर्ने वताउनु भयो ।

    कार्यक्रममा चितवन जिल्ला सहकारी संघ लि.का सचिव तुलसि घिमिरे, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सुदिप रेग्मी, भरतपुर १ का वडाध्यक्ष केशव महर्जन, २ का वडाध्यक्ष मनोज रानाभाट, चेम्वर बहुउद्देश्यी सहकारी संस्था लि.का उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन अटोमोवाइल्स एशोसिएसनका अध्यक्ष कृष्ण भण्डारी, सहकारीका सस्थापक अध्यक्ष भिमलाल न्यूरे, लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानु प्रसाद न्यौपानेलगायतले बोल्नु भएको थियो ।

    कार्यक्रममा सहकारीका सचिव सुनिल देवकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष एवं साधारणसभा आयोजक समितिको संयोजक पदमलाल न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा निर कुमार श्रेष्ठलाई जेष्ठ शेयर सदस्य सम्मान, चन्द्रमाँया श्रेष्ठ र दामोदर चपाईलाई एकाघरका जेष्ठ सदस्य सम्मान, जेनिस अधिकारीलाई स्नातकोत्तर उत्र्तीण सम्मान, डेलिसा थापामगरलाई उत्कृष्ठ बाल बचत सम्मान, अविनास श्रेष्ठलाई उत्कृष्ठ कार्यक्रम संयोजन सम्मान, बन्धु महतोलाई उत्कृष्ठ सक्रिय शेयर सदस्य सम्मान, भिमलाल न्यूरे, मनोज खनाल र निरज श्रेष्ठलाई उत्कृष्ठ बचतकर्ता सम्मान, मोहन केसी, अमिरेस मिया र कुलराज अधिकारीलाई असल उद्यमी कर्जा सदुपयोग सम्मान प्रदान गरिएको थियो ।

    यसैगरी सोहि अवसरमा सहकारीका व्यवस्थापक मुक्तीनाथ घिमिरे, कर्मचारीहरु विपिन देवकोटा, इन्द्र बहादुर गुरुङ र देवेन्द्र श्रेष्ठलाई उत्कृष्ठ कर्मचारी सम्मानद्धारा सम्मानित गरिएको थियो । कार्यक्रम संस्थाका सचिव सुनिल देवकोटाले संचालन गर्नु भएको थियो ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.