• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

भरतपुरमा सञ्चालित समावेशी शिक्षा परियोजनाको घरघरमा पुगेर अनुगमन

  •   आइतबार, भदौ १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । आइतबार भरतपुरमा सयुक्त अनुगमन तथा मुल्यांकन कार्यक्रम सम्पन्न भएको छ । अटिजम केयर चितवन सोसाइटीले समावेशी शिक्षा परियोजना अन्तरगत भरतपुर महानगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा र समुदायमा सम्पन्न भएका तथा हुँदै गरेका कार्य तथा क्रियाकलापहरुको सयुक्त अनुगमन तथा मुल्यांकन कार्यक्रम गरेको हो । अनुगमनमा भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले घरमा आधारित शिक्षा प्राप्त गरेका बाल वालिकाहरुसग घर मै पुगेर भेट गरि समावेशी शिक्षाले उनिहरुमा ल्याएको परिवर्तन,दिनचर्या,शिक्षाको पहुँच लगाएतका थुप्रै बिषयहरुमा अन्तरक्रिया गर्नु भएको छ ।

    त्यस्तै उप प्रमुख अधिकारीले श्रीपुर सुस्तमनस्थिती कल्याण बिद्यालय र रातापुर आधारभूत बिद्यालयमा पुगेर समावेशी शिक्षाको अवस्थाको बारेमा जानकारी पनि लिनु भएको छ । अनुगमनमा नगर उप प्रमुख अधिकारीले अभिभावक तथा शिक्षकहरु सग पनि छलफल गर्नुभएको छ । अभिभावक तथा शिक्षकहरुसगको छलफलमा उहाँले सिकाइको बिश्वब्यापी ढाचाको अभ्यास,बिद्यालय सुधार योजना,घुम्ती शिक्षकको अनुभव,पहुँचयुक्त भौतिक सरचनाको अवलोकन,गुनासो सुनुवाइ सयन्त्रको कार्यान्वयन,बैयक्तिक शैक्षिक योजना,शिक्षकहरुसग सवाद,स्थानीय समावेशी शिक्षण सिकाइ सामाग्री र परियोजनाले हालसम्म गरेका क्रियाकलाप तथा कार्यप्रगतीहरुको बारेमा जानकारी लिनु भएको छ ।

    अटिजम केयर चितवन सोसाइटीका परियोजना सयोजक सुमन पौडेलले भरतपुर महानगरपालिकामा ३८ जना बालबालिकाले घरमा आधारित शिक्षा लिइरहेको बताउनु भयो । हाम्रो परियोजनाले घरमा आधारित शिक्षाको शुरूवात गरेदेखि अपाङ्गता भएका एवं थप सिकाइ आबश्यकता भएका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्वी गराउन ठूलो सहयोग पुगेको प्रष्ट पार्नुभयो । अटिजम केयर चितवन सोसाइटीले हाल ६ जना घुम्ती शिक्षकहरु मार्फत घर घरमा गएर घरमा आधारित शिक्षा प्रदान गर्दै आइरहेको छ ।

    भरतपुर महानगरपालिकामा ३ हजार भन्दा बढी अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन् भने २ हजार भन्दा बढी ब्यक्तिहरुले अपाङ्गता परिचयपत्र प्राप्त गरिसकेको भरतपुर महानगरपालिकाले जनाएको छ । घरमा आधारित शिक्षा लागू भएपछि अपाङ्गता भएका बालबालिकाहरुमा सकारात्मक सोचको बिजारोपण भएको पाइएको छ घुम्ती शिक्षक निशा नेपालीले भन्नू भयो,उनिहरुमा शैक्षिक तथा ब्यबहारिक सुधार भएको पाइयो । परियोजनाले घर घरमा पुगेर घुम्ती शिक्षक मार्फत शिक्षा प्रदान गराउदा पहिलेको तुलनामा ४५ प्रतिशत सुधार आएको नेपालीको तर्क छ ।

    समाबेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाइमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ बर्ष उमेर समुहका अपांगता भएका तथा कार्यगत सिमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्ष्यित बर्गको रुपमा राख्दै आएको छ । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ । भरतपुर महानगरपालिकामा १ सय १२ वटा सामुदायिक बिद्यालय र कालिका नगरपालिकामा ३५ वटा गरि जम्मा १ सय ४७ वटा बिद्यालयमा परियोजना लागू भएको छ ।

    यो परियोजनाबाट ३५ हजार बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन भने भरतपुर महानगरपालिकामा झन्डै दस वटा सामुदायिक बिद्यालयमा समावेशी शिक्षा लागू भएको छ । अनुगमनमा उप प्रमुख अधिकारी सहित भरतपुर १० का अध्यक्ष परमेश्वर खनाल,नगर शिक्षा अधिकारी महेन्द्र पौडेल,वरिष्ठ महिला बिकास अधिकृतहरु शुशिला वाग्ले र कलावती ओझा,अधिकृतस्तर छैटौं पन्चमाया तामाङ,सुर्य तिवारी,बौद्धिक अपाङ्ग अभिभावक महासघ चितवनका अध्यक्ष निर्मल कुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियोे ।

    परियोजनालाई ह्यान्डिक्याप इन्टरनेशनल र सेन्स इन्टरनेशनले साझेदारी सस्थाहरुको रुपमा काम गर्दै आइरहेका छन भने अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा सघ नेपाल र कमिटेडले कार्यक्रम कार्यान्वयन गर्दै आएका छन । परियोजनाको अबधि तिन बर्ष अर्थात जनवरी २०२२ देखि डिसेम्बर २०२४ सम्म रहेको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.