• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

मेची महकाली बुहारी संयुक्त आवाज को नेतृत्वमा चन्द्र काफ्ले

  •   मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मेची माहाकाली बुहारी संयुक्त आवाजको केन्द्रिय अध्य्क्ष को जिम्मेबारी चन्द्र काफ्ले ले सम्हाल्नी भएकी छन्। संस्थाको चौथो वार्षिकोत्सव तथा साधारणसभा बाट चन्द्र काफ्ले केन्द्रिय अध्य्क्षमा निर्बिरोध चयन भएकी हुन । यस संस्थाकी प्रमुख यमु शर्मा सुब्बाले पनि आफ्नो फेसबुक स्टाटस मार्फत उक्त कुरा जानकारी गराएकी छन्।

    स्वास्थ्य सेवामा आवद्द काफ्ले यस अघी केन्द्रिय उपादक्षको रुपमा कार्यरत थिइन।कुशल संगठनकर्ताको रुपमा परिचित काफ्ले संस्था भित्र लोकप्रिय छिन। चार बर्ष अघि संस्थापक यमु शर्मा सुब्बाको परिकल्पनामा संस्था स्थापित भएको थियो। झापा बाट सुरु भएको यो संस्था आज ५० वटा जिल्लामा संगठित छ ।

    केन्द्रिय कार्यलय बिर्तामोड झापा मा रहेको यस संस्थाले घरेलू हिंसा को सामधान तथा रोकथाम, बलात्कार जस्ता जघन्य अपराध का दोषी हरूलाई क़ानून को कठघरा मा लियर आइ न्यायिक प्रक्रिया लाई प्रभावकारी बनाऊन दबाव दीने, शिपमूलक तालीम, नेतृत्व बिकास तथा अत्यंत समस्यमा रहेक़ा हरूलाई आर्थिक तथा अन्य सहयोग गर्दै आइरहेको छ। अबसर बाट बन्चित ग्रामिण महिला हरुलाई उनिहरुको क्षमता अभिब्रिद्दी गराई उनीहरुको प्रतिनिधित्व उनीहरुकै बीच बाट होस् भन्ने चाहना का साथ गठित यस संस्थामा आवद्द महिला हरु स्थानीय सरकार प्रतिनिधि देखि प्रतिनिधि सभा सदस्य समेत रहेका छन्।

    यस संस्थाकी सिन्धुली जिल्ला संयोजक सुशिला थिङ्ग र बर्दिया जिल्ला संयोजक जुबेदा खातुन प्रतिनिधि सभा सदस्य रहेका छन्। संस्थाको चौथो वार्षिकोत्सव तथा साधारणसभा आज झापाको दमकमा होटल भ्यू रिसोर्टमा प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति तथा आजीवन सदस्य लगायत संस्थालाइ माया गर्ने सम्पूर्णको उपस्थितिमा सम्पन्न भएको छ ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.