• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

भोलि देखि नेपाली कांँग्रेस चितवनको जिल्ला सम्मेलन, डाक्टर कोइरालाले सम्बोधन गर्दै

  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांँग्रेस चितवनको जिल्ला सम्मेलन भोलिदेखि भरतपुरमा शुरुहुने भएको छ । भदौ २३ र २४ गते हुने उक्त सम्मेलनमा नेपाली कांँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला, कांँग्रेस महामन्त्री गगन थापा , विश्व प्रकाश लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जिल्ला कार्यसमिति चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यस बारे जानकारी दिएको हो ।

    सो अवसरमा बोल्दै जिल्ला सभापति राजेश्वर खनालले सम्मेलनको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । सम्मेलनलाई उद्धघाटन सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजन गरिएको छ । जसअनुसार पहिलो दिन कार्यक्रमको उद्धघाटन र दोस्रो दिन विपी शान्तिनगर वनमा विपी कोइरालाको प्रतिमा अनावरण गरिने कार्यक्रम रहेको खनालले बताउनु भयो ।  सम्मेलनमा जिल्ला सभापति खनालले पार्टीको भावी नीति तथा कार्यक्रम सम्बन्धी प्रतिवेदन,सचिव ध्रुव पोख्रेलबाट सांगठनिक गतिविधि सम्बन्धी प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यष पवित्रा केसी बाट गरिने कार्यक्रम रहेको छ ।

    सम्मेलनलाई सफल पार्न विभिन्न उप समिति समेत निर्माण गरिएको सभापति खनालले बताउनु भयो । नेपाली कांँग्रेसलाई बदलिंँदो परिवेशको थप चुनौति सामना गर्न सक्ने सक्षम र गतिशिल संगठनको रुपमा विकास र विस्तार गर्नको लागि विभिन्न सांगठनिक , सामाजिक, राजनीतिक तथा रचनात्मक कार्यक्रमहरु प्रस्ताव गरिएको उहांँको भनाई छ ।

    प्रविधिमैत्री सांगठनिक संरचना निर्माण गरी पार्टी नागरिकलाई एकैसाथ सूचना सञ्जालमा एकीकृत गर्ने , चितवन जिल्ला घर भई अन्यत्र बसोबास गर्ने पार्टी सदस्यहरुका लागि जिल्ला फर्क अभियान सञ्चालन गर्ने , बैदेशिक रोजगारीमा रहेका नागरिकहरुलाई वैदेशिक जनसम्पर्क समिति मार्फत एकीकृत गर्ने, पार्टीको केन्द्रिकृत गतिविधिलाई विकेन्द्रिकृत गर्दै रचनात्मक कार्यसहित , हराभरा पालिका हाम्रो अभियान अन्तर्गत जिल्लाका सातवटै बाटिका, उद्यान पार्क र एक घर एक वृक्षारोपण, युवा तथा महिला जागरण अभियान लगायतका कार्यक्रमहरु प्रस्तुत गरिने सभापति खनालले जानकारी दिनुभयो ।

    सम्मेलनमा पार्टी, समाजमा योगदान पुर्याएका विभिन्न विधाका ७० जना भन्दा बढीलाई सम्मान समेत गरिने नेपाली कांँग्रेस चितवनले जानकारी दिएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.