• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

लायन्स क्लब अफ चितवन नवलपुरद्वारा १०० बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

  •   बुधबार, असोज ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिले आज बुधबार कालिका नगरपालिका ९ कोलारमा शैक्षिक सामाग्री बितरण गरेको छ । कमजोर आर्थिक अवस्था भएका चेपाङ्ग बाहुल क्षेत्रमा रहेकोे श्री माहाँकाली आधारभुत बिद्यालयमा अध्यननरत १०० बिद्यार्थीलाई क्लबले शैक्षिक सामाग्री बितरण गरेको हो ।

    कार्यक्रम संयोजक जीवन पौडेलका अनुसार बिद्यालयमा अध्ययनरत १०० बिद्यार्थीलाई झोला, कपी, कलम, सिसा कलम, ईरेजर, साप्पनर लगायतका सामाग्री प्रदान गरिएको हो । बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष जय बहादुर प्रजाका अनुसार बिद्यालयमा शिसु देखी कक्षा ५ सम्म अध्ययन हुने गर्दछ । १०० बिद्यार्थी अध्ययन उक्त बिद्यालयमा ३ शिक्षक र १ कर्मचारी कार्यरत रहेका छन् । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर का एक्जुकेटिभ को चिफ पूर्णप्रसाद शर्माले उक्त शैक्षिक सामाग्री कालिका नगरपालिका वडा नं ९ का वडा अध्यक्ष निलकण्ठ मगर र बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष जय बहादुर प्रजा लाई बिद्यालय परिसरमा हस्तान्तरण गनुभएको हो ।

    उक्त शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा रिजोन चियर पर्सन डा गंगा सापकोटा, क्लबकी पुर्व अध्यक्ष डा. भावना बाग्ले , शक्तीखोर युवा क्लबका अध्यक्ष सानुकान्छा श्रेष्ठ, कोषाध्यक्ष कृष्ण घिमिरे, लायन्स क्लब अफ चितवन गौरबकी अध्यक्ष रक्षा रायमाझी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिका पदाधिकारी एंव सदस्यहरु, बिद्यालयका शिक्षक कर्मचारी एवं स्थानिय अभिभावकहरुको उपस्थिती रहेको थियो ।

    सो उक्त शैक्षिक सामाग्री बितरण लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिकी अध्यक्ष डा. सरिता राना गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.