• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

डिष्ट्रिक ३२५ आरको दोश्रो राष्ट्रिय अधिवेशन भोली चितवनमा हुदै

  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरको दोश्रो राष्ट्रिय अधिवेशन भोली शनिवार चितवनको नारायणगढमा हुदैछ । अधिवेशनले लायन बर्ष २०२४–०२५ को नेतृत्व चयन गर्नेछ । मुल आयोजक समितिकी संयोजक लायन दुर्गा लक्ष्मी श्रेष्ठ का अनुसार बिभिन्न २४ वटा समिति तथा उप समितिहरुले आफ्नो सम्पस्र्ण कार्यहरु सम्पादन गरीसकेको बताउनुभयो । श्रेष्ठका अनुसार अधिवेशनको समुद्घाटन राष्ट्रिय सभाका अध्यक्ष सम्माननिय नारायण प्रसाद दाहालबाट हुनेछ ।

    कार्यक्रममा जिएटी एरिया लिडर खगेन्द्र सिटौला, मल्टिपल काउन्सिल चियरपर्सन सि बि चन्द लगायतको उपस्थित रहने छ । अधिवेशनले डिष्ट्रिक गर्भनर, प्रथम भाईस डिष्ट्रिक गर्भनर, द्धितिय भाईस डिष्ट्रिक गर्भनरलाई निर्वाचित गर्नेछ । लायन अन्तराष्ट्रियको नियमावली अनुसार निर्वाचित गर्भनरको कार्यकाल १ बर्षको हुनेछ । अर्थात जुलाई १ गतेबाट कार्यकाल शुरु भई शुरु भई जुन ३० सम्म हुनेछ । लायन्सका सबै डिष्ट्रिक तथा क्लबहरुले कार्यकाल सकिनुभन्दा करिब ३ महिना अगाडी नै अघिवेशन गर्ने परम्परा छ ।

    सोही अनुसार डिष्ट्रिक ३२५ आरको चैत्र २४ गते निर्वाचन हुन लागेको हो । गर्भनर पदमा दिनानाथ न्यौपाने, प्रथम भाईस डिष्ट्रिक गर्भनर पदमा नवराज सापकोटाको एकल उम्मेदवारी परेको छ भने द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा भने लायन प्रभाकर पण्डित र कमल प्रसाद श्रेष्ठ बिच प्रतिस्पर्धा हुनेछ । अधिवेशनमा १३५७ जनाको प्रत्यक्ष सहभागिता रहनेछ । डिष्ट्रिक ३२५ आरका कोषाध्यक्ष सञ्जयनाथ जोशीले भन्नुभयो “ डिष्ट्रिक ३२५ आरमा १९८ जना मतदाता भएपनि समयमा क्लबको नबिकरण नगरेका कारण २९ वटा क्लब÷मतदाता मतदानका लागी बन्चित भएका छन । ” सन १९१७ मा अमेरिकामा लायन्स क्बलको स्थापना भएको थियो ।

    नेपालमा भने १९७१ अगष्ट ९ मा स्थापना भएको लायन्स क्लब अफ बिराटनगर पहिलो लायन्स क्बल हो । हाल नेपालमा १५ बटा डिष्ट्रिक रहेका छन् । ति डिष्ट्रिकहरुमा करिब ४०,००० लायन सदस्यहरु रहेका छन् । संसारभरी १३ लाख ५० हजार भन्दा धेरै लायनका सदस्यहरु रहेका छन् । सन १९८२ मा स्थापना भएको लायन्स क्लब अफ नारायणगढ चितवनको पहिलो र नेपालको तेहैं पुरानो लायन्स क्लब हो । डिष्ट्रिक ३२५ आरमा २०८० चैत्र १ गते सम्म १६७ बटा क्लब र ३८५५ जना लायन सदस्यहरु छन् । डिष्ट्रिक ३२५ आरमा काठमाडौंका केही, चितवन र नवलपुर क्षेत्रका सबै लायन्स क्लबहरु समेटिएका छन ।

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.