• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

चितवनमा जलवायु परिवर्तनको कारण र असरबारे अन्तरक्रिया

  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा जलवायु परिवर्तनको कारण र असरबारे अन्तरक्रिया गरिएको छ । युनेस्को र क्लाइमेट एक्सन च्याम्पियन नेटवर्कको आयोजनामा आज भरतपुरमा स्थानीय युवा र सञ्चारकर्मीसंँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा युनेस्को संस्थाकी कार्यक्रम संयोजक एवं युनेस्कोका प्राकृतिक विज्ञान अधिकृत सिजल पोख्रेल र सामाजिक र वातावरणीय परिवर्तन अध्ययन (आइएसइटी)का कार्यकारी निर्देशक कञ्चनमणी दिक्षीतले प्रस्तुतीकरण दिनुभएको थियो ।

    संयोजक पोखरेलले जलवायु विज्ञान साक्षरता सम्बन्धी प्रस्तुतीकरण दिंँदै पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल लगायत विश्वका अन्य राष्ट्रमा चुनौति थपिदै गएको बताउनु भयो । जलवायु परिवर्तनकै कारण प्राकृतिक प्रकोप तथा मानिसको दैनिक जीवन , स्वास्थ्यमा समेत गम्भिर असर परेकोले यसको न्यूनिकरणका लागि सबैको साथ सहयोग हुनुपर्ने उहांँले बताउनुभयो ।

    जलवायु वातारणकै कारण अत्यधिक गर्मी, वन वातावरण असर पर्नुका साथै प्राणी तथा जीवात्मा समेत लोप हुंँदै गएको उहांँले जानकारी दिनुभयो । यसका सचेतनाको लागि सरकार, सरकारी निकाय , नागरिक तथा सञ्चारकर्मीको पनि उत्तिकै दायित्व रहेको उहांँको भनाई थियो ।

    जलवायु र दिगो विकास सम्बन्धी प्रस्तुतिकरण दिंँदै आइएसइटीका निर्देशक दिक्षीतले जलवायु परिवर्तनले गरिब मुलुक र गरीब समुदायलाई थप असर पार्दै गएको बताउनु भयो । सरकारको नीति र अभ्यासको तालमेल नहुंँदा जलवायुका कारण हरेक बर्ष नेपालले प्राकृतिक प्रकोप र मानवीय क्षति बेहोर्दै आएको उहांँले बताउनु भयो ।

    जलवायु परिवर्तनको सम्बोधनको लागि १७ वटा लक्ष्य तयार पारिएको बताउंँदै यसले नेपालको जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनिकरण गर्न सकिने बताउनु भयो । सो अवसरमा स्थानीय युवा तथा सञ्चारकर्मीले यस बिषयमा भोगेका चुनौति र अनुभव साटासाट गरिएको थियो ।

    संस्थाले मंगलबार चितवनका विभिन्न कलेजका विज्ञान शिक्षक र बिहिबार स्थानीय प्रतिनिधिसंँग अन्तरक्रिया एवं अभिमुखिकरण गरेको थियो । कार्यक्रमको अमृत ढकालले सहजीकरण गर्नुभएको थियो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.