• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

भरतपुर महानगर र नेपालमा उर्जा दक्षता निर्माण परियोजना बिच समझदारी पत्रमा हस्ताक्षर 

  •   आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर  ।  भरतपुर महानगरपालिका र नेपालमा उर्जा दक्षता निर्माण परियोजना बिच आइतबार उर्जा प्रभावकारी भवन निर्माण (उर्जा खपत) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर समारोहमा भरतपुर महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र परियोजनाका तर्फबाट प्रमुख डा डेनियल नेयरले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

    भरतपुर महानगरपालिका भित्र आगामी दिनमा निर्माण गरिने सबै खालका भवनहरुलाइ कसरी उर्जा मैत्रि बनाउन सकिन्छ र उर्जा खपत कसरी गर्न सकिन्छ भन्ने बारेमा परियोजना केन्द्रित रहनेछ प्रमुख डा डेनियल नेयरले भने यो परियोजना भरतपुर महानगरपालिकाको लागि निकै महत्त्वपूर्ण र अर्थपूर्ण रहनेछ । यस्ता खालका परियोजनाहरु नेपालमा भएपनी ती परियोजनाहरु बिचैमा हराएर जाने समस्याले गर्दा आम नागरिकहरुले बिश्वास गर्ने परिस्थिति नरहेको बताए । तर यो परियोजना नेपालका लागि र भरतपुर महानगरका लागि कोशेढुङ्गा सावित हुनेछ ।

    देशका सात प्रदेश मध्ये परियोजना बागमती,लुम्बिनी र गण्डकी प्रदेशमा लागू भइ काम गर्दै आइरहेको छ । तीन प्रदेशका ६० स्थानीय तहमा परियोजना सन्चालन हुनेछ । त्यस मध्ये ५० वटा स्थानीय तहले सम्झौता गरि सकेका छन् । परियोजना काठमाडौ र पोखरा पछि भरतपुर महानगरपालिकामा सन्चालन हुदैछ । भरतपुर पछि अर्को साता परियोजनाले ललितपुर महानगरपालिकासग सम्झौता गर्ने छ । हस्ताक्षर समारोहको अध्यक्षता गरेका नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर जस्तो नेपालको मध्य भागमा रहेको महानगरमा यो परियोजना लागू गर्न पाउँदा महानगरबासी सबै खुशी भएको उल्लेख गरे ।

    भरतपुर महानगरका लागि यो परियोजना अति नै आबश्यक थियोे उनले भने,अब महानगर भित्र निर्माण हुने सबै खालका भवनहरु उर्जा प्रभावकारी(उर्जा खपत) बन्नेमा आफू पुर्णतः बिश्वस्त रहेको पनि प्रष्ट पारे । उप प्रमुख अधिकारीले महानगरमा दिनप्रतिदिन नयाँ नयाँ योजना तथा परियोजनाहरु लागू भएको बताउदै यस्ता परियोजनाहरुबाट आएको प्रतिफल दिगो हुने जिकिर पनि गरे । हस्ताक्षर समारोहमा भरतपुर महानगरका महाशाखा प्रमुख,शाखा प्रमुख,इन्जिनियरहरु र अन्य कर्मचारीहरुको सहभागिता रहेको थियोे ।

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.