• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

असुरक्षित यात्रा गराउने अर्किड स्कुलको बस ट्राफिक प्रहरीको कारबाहीमा

  •   सोमबार, साउन १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर विद्यार्थीलाई असुरक्षित यात्रा गराएको भन्दै एउटा स्कुल बसलाई कारबाही गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा ट्राफिक प्रहरीले छड्के जाँच गर्ने क्रममा चितवनको भरतपुर–१० स्थित अर्किड स्कुलको बस कारबाहीमा परेको हो । इलाका ट्राफिक प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक दामोदर मल्लले आज बिहान विद्यालय समयमा गैँडाकोटमा गरिएको छड्के जाँचमा अर्किडको बसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको पाइएपछि कारबाही गरिएको बताउनुभयो ।

    “विद्यालय बस सञ्चालन कार्यविधि २०७४ले बसको सिटमा कति विद्यार्थी राख्ने भनेर निर्धारण गरेको छ” उहाँले भन्नुभयो, “१२ वर्षमुनिका विद्यार्थी भए दुईवटा सिटमा ३ जना बस्न पाउँछन्, १२ वर्षमाथि उमेरका विद्यार्थीका लागि प्रतिविद्यार्थी एउटा सिट तोकिएको छ ।” अर्किडको बसले दुईवटा सिटमा तीनजना भन्दा बढी ठूला विद्यार्थीलाई राखेर यात्रा गराएकाले कारबाही गरिएको उहाँको भनाइ छ ।

    ट्राफिक प्रहरीले अर्किडको ना१क ४८०० नम्बरको बसलाई क्षमताभन्दा बढी यात्रु राखेको शीर्षकमा चिट काटेर छोडेको उहाँले बताउनुभयो । सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम उच्च रहेकाले आफूहरुले नियमन गरेको मल्लले स्विट नेपाललाई बताउनुभयो । ट्राफिक प्रहरीले उक्त विद्यालय बसलाई रु दुई हजारको चिट काटेर पठाएको भन्दै जरिवाना बुझाएपछि बसको कागजपत्र फिर्ता गरिने उहाँको भनाइ छ ।

    यस क्षेत्रमा विद्यालयका बसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने, द्रुत गतिमा कुदाउनेलगायतका कारण स्कुल बस दुर्घटनामा पर्ने गरेको र त्यसले मानवीय क्षतिसमेत निम्त्याउने गरेको उहाँले बताउनुभयो । स्कुल बसको सिट क्षमता, यान्त्रिक परीक्षणलगायतका विषयमा गरिने जाँचलाई नियमित गराइने उहाँको भनाइ छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.