• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

प्रजातन्त्र सेनानीलाई राज्यले सम्मान गर्नुपर्छ: राष्ट्रपति

  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम विभिन्न ३७ केन्द्रीय विभाग गठन गर्नुभएको छ । उहाँले आज विभिन्न केन्द्रीय सदस्यलाई विभिन्न संयोजक तोक्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सभापति देउवाले पार्टी केन्द्रीय सदस्यहरु गोविन्द भट्टराईलाई राज्य प्रशासन, मधु आचार्यलाई स्थानीय तह समन्वय, मानबहादुर विश्वकर्मालाई अभिलेख, अनुगमन तथा मूल्याङ्कन, चन्द्रबहादुर केसीलाई सङ्घीय मामिला समन्वय, गोविन्दबहादुर शाहलाई संसदीय मामिला, मानबहादुर नेपालीलाई कानून, राजीव ढुङ्गानालाई विद्यार्थी, डा डिला सङ्ग्रौलालाई पेसागत तथा बुद्धिजीवी विभागको प्रमुखमा मनोनयन गर्नुभएको छ ।

    त्यस्तै नैनसिंह महरलाई शिक्षा, डा चन्द्रमोहन यादवलाई स्वास्थ्य, मदनबहादुर अमात्यलाई निर्माण व्यवसाय समन्वय, शिवप्रसाद हुमागाँइलाई सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय, उमेश श्रेष्ठलाई कृषि तथा किसान, उमेशजङ्ग रायमाझीलाई खेलकूद, तारामान गुरुङलाई प्राकृतिक स्रोत, विद्यादेवी तिमिल्सीनालाई साहित्य, कला तथा संस्कृति, लक्ष्मी परियारलाई दलित समुदाय समन्वय र सशक्तिकरण विभागको संयोजक तोकिएको छ ।

    साथै कृष्णकिशोर घिमिरेलाई द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप, मैकुलाल वाल्मिकीलाई मुस्लिम, कर्णबहादुर बुढालाई वित्तीय संस्था समन्वय, सुशीला मिश्र भट्टलाई विज्ञान तथा सूचना प्रविधि, महेन्द्रकुमारी लिम्बूलाई भूपू सैनिक, प्राडा गोविन्दराज पोखरेललाई आर्थिक नीति तथा योजना विभागको जिम्मेवारी तोकिएको छ । यसैगरी शुभेच्छुक संस्था समन्वयमा अब्दुल सत्तार, श्रमिक तथा ट्रेड युनियनमा हरिशरण नेपाली, भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वयमा नृपबहादुर वड, मानव अधिकारमा धना खतिवडा, वातावरण तथा जलवायु परिवर्तन सरोकारमा कल्याणकुमार गुरुङ, ऊर्जा तथा जलस्रोतमा अनिलकुमार रुंगटा, बालबालिका तथा किशोर–किशोरी समन्वयमा विभागको संयोजकमा डा. जीवन राना मनोनित हुनुभएको छ ।

    सभापति देउवाले लक्ष्मी खतिवडालाई नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय, गङ्गालक्ष्मी अवाललाई व्यवसायिक सीप विकास, डा गोपाल दहत विपन्न उत्थान समन्वय, अर्जुनप्रसाद जोशीलाई सामाजिक संघ संस्था समन्वय, अजयवावु शिवाकोटीलाई पुस्तकालय तथा पार्टी अध्ययन-स्रोत केन्द्र, ध्यानगोविन्द रञ्जितलाई धर्म-संस्कृति समन्वय, दिनेश कोइरालालाई पूर्वआप्रवासी समन्वय विभागको प्रमुखमा मनोनयन गर्नुभएको छ ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.