• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

‘धर्मले मानिसलाई मानसिक रुपमा स्वस्थ बनाउँछ’ 

  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले धर्मले मानिसलाई मानसिक रुपमा स्वस्थ बनाउने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा आजदेखि सुरु भएको शिव महिमा बोलबम धार्मिक महोत्सवको आज उद्घाटन गर्दै मन्त्री पौडेलले मानसिक रुपमा स्वस्थ हुन हरेक मानिस धार्मिक हुनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, “मानिसलाई दुई किसिमको रोग लाग्छ । एउटा शारीरिक र अर्को मानसिक । आज शारीरिकभन्दा मानसिक रोगबाट मानिस बढी ग्रस्त छन् ।

    मानसिक रोगको खासै उपचार छैन । एलोपेथिक औषधिले त्यसलाई सजिलै निको बनाउन सक्दैन ।” धर्म स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले धर्मले मानिस स्वस्थ बन्न सक्ने उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, “धार्मिक व्यवहार स्वास्थ्यसँग जोडिएका छन् । धार्मिक मान्छे मानसिक रुपमा स्वस्थ हुन्छ । मानसिक रुपमा स्वस्थ भएको मानिस सुखी हुन्छ ।” मुक्तिनाथ च्वयनधामले धर्म संस्कृतिको संरक्षण मात्र होइन यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुगेको मन्त्री पौडेलको भनाइ थियो ।

    उहाँले हरेक धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्र पद्धतिबाट नचलेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरिने बताउनुभयो । नेपालमा पर्याप्त अस्पताल भएपनि राम्रोसँग सेवा प्रवाह हुन नसकेकाले अस्पतालको सेवा सुविधा गुणस्तरीय बनाउनेतर्फ सरकारको ध्यान रहने बताउनुभयो । संविधानसभा सदस्य आशा कोइरालाले यस क्षेत्रलाई धार्मिक पर्यटकीयस्थल बनाउन आवश्यक रहेको बताउनुभयो ।

    गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले मुक्तिनाथ च्वयनधाम मिनी मुक्तिनाथको रुपमा विकास भइरहेको बताउनुभयो । च्यवन धाम र गौं संरक्षण केन्द्रको एकीकृत विकास एवं प्रवर्द्धनका लागि धार्मिक महोत्सव आयोजना गरिएको च्यवनधाम समितिका अध्यक्ष होमनाथ लम्सालले बताउनुभयो । साउन २८ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सवमा माधुर्य कथा वाचक पण्डित वालकृष्ण अर्यालले कथा वाचन गर्नुहुनेछ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.