• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

सांगीतिक र फेशन ईभेन्टमा भविष्य बनाउँदै राज

  •   आइतबार, साउन २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको राप्ती २ का राज रिजाल क्षेत्रीले सानो उमेरमा नै धेरै फेशन तथा म्युजिकल इभेन्ट्स गरिसकेका छन् । २२ वर्षिय राजले आफ्नो टिमसँग मिलेर देशभरका विभिन्न ईभेन्ट आयोजना गरिसकेका छन् । राजको आफ्नै ईभेन्ट कम्पनी छ । फेशन तथा म्युजिकल इभेन्टलाई लक्षित गर्दै उनले द पोजेटिभ ईभेन्ट्स दर्ता गराएका छन् । उनी उक्त कम्पनीका सिईओ समेत हुन् ।

    राज अध्ययन, रोजगारी र अवसरको खोजीमा राप्तीबाट भरतपुर आएका थिए । भरतपुर आएर उनले अध्ययन सँगै विभिन्न कार्यक्रमहरुलाई नजिकबाट नियाल्न थाले । कार्यक्रम कसरी गर्ने, व्यवस्थापकिय पक्ष कसरी मिलाउनेलगायतका बिषयमा अध्ययन गर्न ताले । अन्य ईभेन्ट कम्पनी तथा कलाकारहरुसँग सम्बन्ध बढाउदै गए । ‘अरु ईभेन्टहरु हेर्थे । त्यहाँबाट सिक्दै आए । बिस्तारै आँफैले ईभेन्ट गर्न थाले’, उनी भन्छन् । आफूले चितवनमा थुप्रै सांगीतिक कार्यक्रम आयोजना गरेको उनी सुनाउँछन् ।

    उनले आफ्नो टिमसँग मिलेर नेपालभरका विभिन्न सांगीतिक कार्यक्रमहरूमा पनि काम गरेका छन्। उनलाई द पोजेटिभ इभेन्ट्सका कार्यकारी निर्देशक रुबिन क्षेत्री र ईभेन्ट निर्देशक सञ्जय जंग क्षेत्रीले बलियो साथ दिएका छन् । सांगीतिक कार्यक्रम गर्दै आएका राज अहिले फेशन क्षेत्रमा पनि आफूलाई स्थापित गर्ने प्रयासमा छन् । उनले यस क्षेत्रमा पनि आफ्नो क्षमता परीक्षण गरेका छन् । केही समय अघि मात्रै उनले उनले द राइज ईभेन्ट र द राइजिङ ईभेन्टसँगको सहकार्यमा फेशन शो गरेका थिए ।

    उनले गोल्डेन ईमिनेन्ट फेशन फ्युजन रवे गरेका थिए । उक्त कार्यक्रम सफल भएको उनी बताउँछन् । उक्त कार्यक्रम सफल बनाउन द राइज ईभेन्टका सिईओ सलिन श्रेष्ठबाट राम्रो साथ पाएको उनी बताउँछन् । उक्त कार्यक्रमको फिनालेमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ उपस्थित उपस्थित थिईन् । यस क्षेत्र भविष्य खोजिरहेका राज सांगीतिक र फेशन ईभेन्ट गर्न सहज भने नभएको सुनाउँछन् । ‘सजिलो छैन यो क्षेत्रमा । कठिन मेहनत र संघर्ष गर्दैछु । यही क्षेत्रमा भविष्य बनाउन चाहन्छु’, उनी भन्छन् ।

    उनी यही क्षेत्रमा स्थापित भएर परिवारलाई खुशी बनाउन चाहन्छन् । आफ्नै गाउँमा सामाजिक काम गर्ने पनि उनको सोच छ । उनले छिट्टै आफ्नो टिमसँग मिलेर देशभर नै आयोजना गर्ने गरी धेरै नयाँ परियोजनाहरू सार्वजनिक गर्ने योजना बनाएका छन्। अहिले वर्तमान अवस्थामा आर्थिक हिसाबले कार्यक्रमहरु गर्न निकै चुनौतीपूर्ण रहेको उनको भनाई छ । यसका बाबजुत पनि यस क्षेत्रमा आफू निरन्तर लागिरहने उनी बताउँछन् ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.