• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

महिन्द्राको नयाँ भर्सनको युभो टेक प्लस ट्रयाक्टर चितवनको बजारमा

  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । महिन्द्राको नयाँ भर्सनको युभो टेक प्लस ट्रयाक्टर चितवनको बजारमा आएको छ । ‘महिन्द्रा ५७५ डिआई युभो टेक प्लस’ ट्रयाक्टरको आज भरतपुरमा एक कार्यक्रमकाबीच अनावरण गरिएको हो । भरतपुरको मिलनचोकमा रहेको महिन्द्रा ट्रयाक्टरको आधिकारिक बिक्रेता बिएसबी अटो मोबाईल्समा आयोजित कार्यक्रममा ट्याक्टरको अनावरण गरिएको छ । सो अवसरमा प्रमुख अतिथि अग्नि ग्रुपका निर्देशक बरदान बस्नेतले महिन्द्रा समूह अन्तर्गतकोे फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आज नेपालभरि नै युभो टेक प्लस ट्रयाक्टर शृङ्खला सार्वजनिक गरेको बताउनुभयो ।

    उहाँले महिन्द्राको नेपाल स्थित डिलर अग्नि ग्रुपले आप्mना ग्राहकवर्गहरुलाई छिटो छरितो तथा नयाँ प्रविधिको ट्रयाक्टर उपलब्ध गराउने उद्देश्यल एकै साथ चितवन सहित विराटनगर, दमक, जनकपुर, वीरगन्ज र नेपालगन्जका शाखा र डिलरमा ट्रयाक्टरको अनावरण गरेको बताउनुभयो । निर्देशक बस्नेतले माटोको प्रकार र कृषि प्रयोगहरूमा आधारित भएर यस ट्रयाक्टरको गियर चलाउन सकिने बताउनुभयो । उच्च परिशुद्धता नियन्त्रण भल्भहरू र उत्कृष्ट–इन–क्लास लिफ्ट क्षमताको साथ, यस ट्रयाक्टरले सजिलै भार बोक्न सक्ने उहाँको भनाई छ ।

    निर्देशक बस्नेतले भन्नुभयो “शक्तिशाली र ईन्धन–कुशल इन्जिनले भरिएको, यस ट्रयाक्टरले उच्च स्तरको टर्क र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्दछ ।” धेरै भार वहन गर्ने क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, फ्ल्याट प्लेटफर्मको साथ दुबै साइडमा सिफ्ट गियर लिभर, आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर सबै कृषि र ढुवानी कार्यको लागी उपयुक्त हुने उहाँको भर्नाइ छ । कार्यक्रममा चितवन अटोमोबाईल्स एसोसिएसनका अध्यक्ष राजु रानाभाटले महेन्द्रको यस ट्रयाक्टरले उपभोक्ताहरु सन्तुष्ट हुने विश्वास व्यक्त गर्नुभयो ।

    महिन्द्राले बिक्री मात्रै नभएर बिक्री पछिको सेवा पनि प्रभावकारी रुपमा दिंदै आएको उहाँको भनाई थियो । अग्नि ग्रुपका प्रदेश म्यानेजर रणवीर कुमारले ट्रयाक्टरलाई नयाँ उन्नत इन्जिन, ट्रान्समिसन र हाइड्रोलिक प्रविधिले सम्बन्धित क्षेत्रहरूमा सबैभन्दा उन्नत बनाएको बताउनुभयो । उहाँले भन्नुभयो “उत्कृष्ट उत्पादनशीलता, आराम र आम्दानी प्रदान गर्ने लक्ष्य राखिएको यस ट्रयाक्टर सबैले मनपराउनु हुनेछ ।” कार्यक्रममा स्वागत गर्दै बिएसबी अटो मोबाईल्सका कार्यकारी निर्देशक जनक अर्यालले युभो टेक प्लस ट्रयाक्टरले ग्राहकको मन जित्न सफल हुने बताउनुभयो ।

    नेपालको तराई र पहाडका जुनसुकै सडकमा भारी बोकेर कुद्न सक्ने क्षमता भएको यस ट्रयाक्टरमा समस्याहरु पनि कम आउने उहाँको भनाई छ । आफूहरुले ट्याक्टर बिक्रीपछिको सेवालाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरेको भन्दै उहाँले भन्नुभयो “महेन्द्रा ट्रयाक्टरको कुनै पनि पार्टस् पाईदैन भन्ने छैन, हामी सेवाग्राहीलाई सम्पूर्ण पार्टस् उपलब्ध गराउँछौं ।” कार्यक्रमका सभापति एवं बिएसबी अटो मोबाईल्सका अध्यक्ष बिष्णु सेढाईले चितवनका पर्सा, टाँडी, भरतपुर, मंगलपुर र माडीमा समेत सर्भिस सेन्टर राखेर आफूहरुले सेवा दिंदै आएको बताउनुभयो ।

    उहाँले दिनरात नभनी सेवाग्राहीका समस्या समाधान गर्न आफूहरु लागि परेको बताउनुभयो । सन् १९४५ मा स्थापना भएको महेन्द्रा विश्वकै नम्बर १ ट्रयाक्टर उत्पादक कम्पनी हो । चितवनको बजारमा समेत महिन्द्रका धेरै ट्रयाक्टर बिक्री भएका छन् ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.