• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

बोस्टन कलेज‌मा ‘दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त’ कार्यक्रम सम्पन्न

  •   शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  बोस्टन ईन्टरनेशनल कलेज भरतपुरले दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त (इनोभेटिभ फाइनान्स फर सस्टेनएबल इकोनोमी) विषयक खुला छलफल कार्यक्रम सम्पन्न गरेको छ। बित्त क्षेत्रसँग सम्बन्धित बैंक, बिमा, शेयर बजार, उ‌द्योग, बाणिज्य र उच्च शैक्षिक संस्थालाई एउटै मन्चमा ल्याएर वित्त क्षेत्रमा आएका नवप्रवर्तनको बारेमा साक्षात्कार गराई व्यबस्थापन शिक्षासँग जोड्ने उ‌द्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ ।

    कलेजका अध्यक्ष आनन्द बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका एमबिए सहायक निर्देशक शिखर लामिछानेले बोस्टन कलेजले संचालन गरिरहेको कार्यक्रमका उत्कृष्टताको बारेमा प्रकाश पार्दै बिबिए फाइनान्स कार्यक्रमको बिशेषता र यसको क्षेत्र बारे प्रकाश पारे कार्यक्रमका विज्ञ सहजकर्ता, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले ‘दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै वर्तमान व्यवस्थापन शिक्षाले परम्परागत वित्तमा मात्र सिमित नरही नवप्रवर्तनीय वित्तसँग सम्बन्धित विषयवस्तुलाई समेट्नुपर्ने विचार व्यक्त गरे।

    कार्यक्रमका अर्का वक्ता सिएफओ सेन्टर इन्डियाका क्षेत्रीय निर्देशक सन्दिप चुगले सिएफओ को भूमिकामाथि प्रकाश पार्दै वित्तशास्त्रको औचित्यमाथि प्रकाश पारे । यसैगरी त्रिभुवन विश्ववि‌द्यालय व्यवस्थापन विभागका प्राध्यापक डा राधेश्याम प्रधान‌द्वारा बिबिए फाइनान्सको भविष्य एकदमै उज्वल रहेको कुरामा जोड दिदै विद्यार्थीहरुलाइ यसमा दक्षता हासिल गर्न सुझाव दिए ।

    कार्यक्रमका अध्यक्ष आनन्द बहादुर चन्दले बोस्टन कलेज गुणस्तरीय शिक्षामा विगत १६ वर्षदेखि समर्पित रहदै आएको बताए । बिबिए फाइनान्स र बिएचएम जस्ता कार्यक्रमहरुलाई पनि उत्कृष्टताका साथ संचालन गर्न समर्पित रहने उनले प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बिबिए फाईनान्स पढ्न ईच्छुक करीब ६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.