• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

तामाङ पत्रकारले मनाए ‘३०औं तामाङ प्रसारण दिवस’, शिक्षामा जोड दिन घेदुङ अध्यक्ष थिङको आग्रह

  •   शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तामाङ पत्रकार संघ (एटीजे) चितवन शाखाले ‘३०औं तामाङ प्रसारण दिवस’ मनाएको छ । नेपाल तामाङ घेदुङ चितवन जिल्ला समन्वय समितिका अध्यक्ष बाबुलाल थिङले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थिङले उद्घाटन पछि बोल्दै तामाङ समुदायले शिक्षामा जोड दिनु पर्ने बताए ।

    शिक्षाकै कारण तामाङ पछाडि परेको उनको भनाइ थियो । उनले शिक्षाबाट बन्चित भएकाहरुलाई सहयोग गरेको बताउँदै तामाङ समुदायमा कहिँकतै भेटिएमा आफूलाई सूचित गरी दिन समेत आग्रह गरे । शिक्षा विना केही सम्भव नभएकोले यसको महत्वलाई बुझ्न जरुरी भइसकेको उनको जिकिर थियो । यसैबीच उनले हरेक कार्यक्रमको पूर्णताका लागि पत्रकारको भूमिका उल्लेख्य हुने बताए । पत्रकारसँगको सहकार्य विना हरेक कार्यक्रम अपाङ्ग हुने उनले भने ।

    प्रसारण दिवसको अवसर शुभकामना व्यक्त गर्दै संघको हरेक गतिविधिमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो । तामाङ पत्रकार संघ संघीय सचिव उर्गेन तामाङले पहिलो पटक रेडियो नेपालले तामाङ भाषा प्रसारण गरेर इतिहास रचेको बताए । मिडियामा तामाङ पत्रकारको उपस्थिति कम भएपनि गुणात्मक रुपमा अगाडि भएको उनले भनाइ थियो । यस्तै तामाङ पत्रकार संघ चितवन शाखाका अध्यक्ष बबिलाल तामाङले पछिल्लो समय तामाङ पत्रकारहरु बैदेशिक रोजगार तथा शिक्षाका कारण संख्यात्मक रुपमा कम हुँदै गएको बताए ।

    मिडियामा कुनै भविष्य नदेखेपछि विदेश पलायन हुनुपर्ने बाध्यता रहेको अध्यक्ष तामाङले भने । कार्यक्रममा संघका कोषाध्यक्ष सन्तोष तामाङले स्वागत मन्तव्य दिए भने संचालन सचिव प्रकाश तामाङले गरेका थिए । कार्यक्रम संघका अध्यक्ष बबिलाल तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा संस्थाका सदस्यहरु सुरेश थिङ, विना तामाङ, रश्मी तामाङ, सुजन तामाङलगायतको उपस्थिति रहेको थियो । चितवनमा वि.सं. २०७० साल माघ २५ गते स्थापना भएको संघले यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । सोही अवसरमा निकट भविष्यमै अधिवेशनको तयारी थालेको जानकारी समेत दिइएको थियो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.