• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

दमौली कारागारका कैदीबन्दीलाई रक्षाबन्धन

  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । दमौली कारागारमा रहेका कैदीबन्दीलाई आज जनैपूर्णिमाको अवसरमा रक्षाबन्धन लगाइदिएको छ । बह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल शाखा कार्यालय दमौलीले उनीहरूलाई रक्षाबन्धन लगाइदिएको हो ।

    दमौली शाखाकी सञ्चालिका बह्माकुमारी यमुनालगायतले यहाँका कैदीबन्दीलाई रक्षाबन्धन बाँधिदिनुभएको हो । कारागारका महिला र पुरुष दुवैलाई रक्षाबन्धन अवसर प्रदान गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
    उहाँका अनुसार जनैपूर्णिमा मनाउन नपाएर खल्लो नहोस् भन्नको लागि इच्छुक सबैका लागि रक्षाबन्धन अवसर प्रदान गरिएको हो । कारागारमा हाल २७ महिला र पुरुष तीन सय २६ जना कैदीबन्दी रहेका उहाँले जानकारी दिनुभयो ।
    ब्राह्मण समाजको सामूहिक रक्षाबन्धन 
    जातीय सद्भावका लागि जनैपूर्णिमाका अवसरमा बाह्मण समाज तनहुँद्वारा दमौलीमा आज सामूहिक रक्षाबन्धन कार्यक्रम गरिएको छ । जातीय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता कायम गर्ने उद्देश्यले सामूहिक रक्षाबन्धन कार्यक्रम गरिएको समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिनुभयो ।
    अध्यक्ष पाण्डेले भन्नुभयो, “रक्षाबन्धनका लागि सबैलाई सहज वातावरण होस् तथा जातीय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता कायम गर्ने उद्देश्यले सामूहिक रक्षाबन्धन कार्यक्रम गरिएको हो ।”
    सामाजिक त्रुटिका रूपमा रहेको जातीय विभेद्को अन्त्यका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको छ । दमौलीस्थित परासर आश्रमका गुरु र बटुकहरूले रक्षासूत्र लगाइदिनुभएको थियो । उक्त कार्यक्रममा विभिन्न जातजातिका मानिसको सहभागिता रहेको थियो ।
    कार्यक्रममा दुई सयभन्दा बढी सर्वसाधारणले सूत्र बाँध्नुभएको समाजको कोषाध्यक्ष गङ्गाप्रसाद पोख्रेलले जानकारी दिनुभयो । समाजले गत वर्ष पनि सामूहिक रक्षाबन्धन कार्यक्रम गरेको थियो । समाजले गरेको यो सामूहिक रक्षाबन्धन कार्यक्रम जातीय समानताका लागि टेवा पुगेको गण्डकी प्रदेशका पूर्वमन्त्री तथा संयुक्त राजनीतिक दल दलित सङ्घर्ष समितिका संयोजक डोबाटे विश्वकर्माले बताउनुभयो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.