• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

लिजामा चितवनका पालिका : भरतपुर महानगरलाई उछिन्दै तेस्रो बन्यो कालिका

  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता मुल्याङकन(लिजा) मा रत्ननगर पहिलो हुँदा कालिका नगरपालिका तेस्रो हुन सफल भएको छ । खैरहनी नगरपालिका जिल्लामै दोस्रो हुँदा विकासको हिसावले अग्रणी स्थानमा रहेको जिल्लाको एकमात्र महानगरपालिका भरतपुर भने चौथो भएको छ । भरतपुर महानगरपालिकालाई उछिन्दै ग्रामिण क्षेत्रमा रहेको कालिका नगरपालिका तेस्रो भएको हो ।

    कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले सबै भन्दा पछि स्थापना भएको कालिकाले भरतपुर महानगरपालिका भन्दा एक स्तर माथी हुनुलाई सकरात्मक रुपमा लिएको बताए । रत्ननगर र खैरहनी क्रमश जिल्लामा प्रथम र दोस्रो हुँदा कालिकाले सुरक्षित गरेको स्थान निरासजन नरहेको उनले बताए । लिजालाई चाहिने फोहोर व्यवस्थापन लगायत अन्य काम गर्ने तयारीमा रहेको भन्दै उनले तोकिएको सुचकहरु पुरा गरी अहिलेको नतिजाले उत्साहित हुँदै आगामी आर्थिक बर्षमा पहिलो र दोस्रो हुने प्रयास गर्ने मेयर रेग्मीले बताए ।

    जनप्रतिनिधिको बेमेलका कारण लथालिङ रहेको चितवनको राप्ती नगरपालिका स्थानीय तह संस्थागत क्षमता मुल्याङकनबाट बाहिरिएको छ । इच्छाकामना गाउँपालिका पाँचौ र माडी नगरपालिका छैठौ भएको छ । देशभरमा तेस्रो, प्रदेशमा दोस्रो र जिल्लामा पहिला भएको रत्ननगरले ९१ दशमलव ५० अंक प्रास्त गरेको छ ।

    सो नगरपालिकाले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ७ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ७ दशमलव ७५, वित्तीय एंव आर्थिक व्यवस्थापन १० दशमलव ७५, सेवा प्रवाह १४ दशमलव २५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ११ दशमलव २५, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ७ दशमलव ७५, सहकार्य र समन्वय ६ अंक प्राप्त गरेको हो । प्रदेशमा तेस्रो र लिल्लामा दोस्रो भएको खैरहनीले ८९ दशमलव ७५ अंक प्राप्त गरेको छ ।

    सो नगरपालिकाले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ६ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ९ दशमलव २५, वित्तीय एंव आर्थिक व्यवस्थापन ९ दशमलव ७५, सेवा प्रवाह १५ दशमलव ७५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ९ दशमलव २५, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ७, सहकार्य र समन्वय ६ अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ । लिजाको मुल्याङकनमा जिल्लामै तेस्रो भएको कालिकाले अंक ८५ प्राप्त गरेको छ ।

    सो नगरपालिकाले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ६, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८ दशमलव २५, वित्तीय एंव आर्थिक व्यवस्थापन १०, सेवा प्रवाह १३ दशमलव २५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ९ दशमलव ७५, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५ दशमलव ७५, सहकार्य र समन्वय ६ अंक प्राप्त गरेको छ ।

    लिजाको मुल्याङकनमा कुल ८३ दशमलव २५ अंक प्राप्त गरेको सो भरतपुर महानगरपालिकाले शासकीय प्रवन्धक ८ दशमलव २५, संगठन तथा प्रशासन ५ दशमलव ७५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८ दशमलव ५, वित्तीय एंव आर्थिक व्यवस्थापन ९ दशमलव २५, सेवा प्रवाह १३ दशमलव ७५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ११ दशमलव ५, सामाजिक समावेशीकरण ६ दशमलव २५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ८, सहकार्य र समन्वय ५ अंक पाएको छ ।

    कुल ७५ दशमलव २५ अंक प्राप्त गरेको इच्छाकामना गाउँपालिकाले शासकीय प्रवन्धक ७ दशमलव ७५, संगठन तथा प्रशासन ५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८ दशमलव ५, वित्तीय एंव आर्थिक व्यवस्थापन १० दशमलव ७५, सेवा प्रवाह ११ दशमलव ५, न्यायिक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ७ दशमलव ७५, सामाजिक समावेशीकरण ६ दशमलव ५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५ दशमलव ५, सहकार्य र समन्वय ५ अंक प्राप्त गरेका छन् । माडी नगरपालिका ७२ अंक प्राप्त गरी जिल्लामै छैठौं भएको हो ।

    उसले शासकीय प्रवन्धक ९, संगठन तथा प्रशासन ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ८, वित्तीय एंव आर्थिक व्यवस्थापन ७, सेवा प्रवाह १४, न्यायिक कार्यसम्पादन ६ दशमलव ५, भौतिक पूर्वाधार ७ दशमलव ७५, सामाजिक समावेशीकरण ५ दशमलव ७५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ५ दशमलव ५, सहकार्य र समन्वय १ दशमलव ५ अंक प्राप्त गरेको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.