• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बोस्टन इन्टरनेसनल कलेजमा “बिएचएम ओपन हाउस” कार्यक्रम सम्पन्न

  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  यसै वर्षबाट बिएचएम कोर्स सुरु गर्न लागेको बोस्टन इन्टरनेसनल कलेजमा मंगलबार बिएचएम ओपन हाउस कार्यक्रम सम्पन्न भएको छ। आगामी शैक्षिक वर्ष देखि बोस्टनमा सुरु हुन लागेको बिएचएम कार्यक्रमको बारेमा थप जानकारी दिने उद्येश्यले ओपन हाउस कार्यक्रममा आयोजना गरिएको हो।

    उक्त कार्यक्रमबाट अभिभावक र विद्यार्थीहरुले बिएचएम को बारेमा विस्तृत रुपमा जानकारी प्राप्त गरेका हुन्। होटल तथा पर्यटन क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रतिष्ठित व्यक्तिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्याल छलफलको माध्यमबाट बिएचएम को महत्त्व र यसका राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रहेका फाइदाका बारेमा जानकारी प्रदान गरिएको हो।

    ओपन हाउस कार्यक्रममा आइटिसी होटेल्स इन्डियाका पूर्व उपाध्यक्ष मनोज विरमानी, नेपालको प्रथम फाइभ स्टार एक्जिक्युटिभ सेफ तथा राजकीय सेफ गोविन्द नरसिंह केसी, बाराही जंगल लाजका जेनेरल म्यानेजर प्रकाश चन्द, सिएमटी‌ रिसोर्टका एक्जिक्युटिभ सेफ राजन कुमाल, इम्प्याक्ट पोलिनेट ग्रुपकी‌ संस्थापक निर्देशक सिता अधिकारीको उपस्थिति रहेको थियो।

    लन्डन एक्जिक्युटिभ सेफ तथा बीबीसी मास्टरसेफ २०२० फाइनलिष्ट सन्तोष शाहले अनलाइन मार्फत भिडियो संदेश पठाएका थिए। प्यानल छलफललाई रुपेश श्रेष्ठले सहजीकरण गरेका थिए भने बोस्टनका बिएचएम कार्यक्रमका सह- संयोजक विमल अर्यालले स्वागत मन्तव्यका क्रममा बोस्टनको‌ बिएचएम कार्यक्रमको यो नयाँ प्रयासले हस्पिटालिटि शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान दिने विश्वास व्यक्त गरे।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.