• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

झुवानी सामुदायिक पुस्तकालयकाे आयोजनामा अन्तर मावि वक्तृत्वकला प्रतियोगिता : पञ्चकन्याकि स्मृति पाण्डे प्रथम

  •   शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । पूर्वि चितवनमा रहेको झुवानी सामुदायिक पुस्तकालयले १७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा रत्ननगर नगरपालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । झुवानी सामुदायिक पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ५ को समन्वयमा रहेको थियो ।

    निरन्तर शिक्षाको लागि पुस्तकालय” भन्ने नाराका साथ मनाइरहेको १७औं राष्ट्रिय पुस्तकालय दिवशको अवसरमा झुवानी सामुदायिक पुस्तकालयले “समुन्नत समाज निर्माणका लागि सामुदायिक पुस्तकालयको भुमिका” भन्ने बिषयमा रत्ननगर अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

    रत्ननगर नगरपालिका भित्रका १२ विद्यालयका २४ बिधार्थीहरुको सहभागी मध्य प्रतियोगितामा पञ्चकन्या माविकी स्मृति पाण्डे प्रथम, स्काइराइडर आवासीय माविकी सनजिना सुवेदी द्वितिय, ग्रीन सोसाइटी पब्लिक स्कुलकी प्रशंसा पाण्डे तृतीय ,माधवपुर माविका सुजन सिमखडा र झुवानी मावीका रेगन पुलामी मगरले सान्तवना भएका छन । प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना हुनेलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रमको समुद्घाटन समारोहमा बोल्दै रत्ननगर नगरपनलिका वडा नं. ५ का वडा अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण चापागाईले शिक्षा विना धेरै कुराहरुबाट वन्न्चित हुनुपर्ने अवस्थाबाट पार पाउनको लागि सामुदायिक पुस्तकालय कोषे ढुङ्गा सावित भएको बताउनु भएको थियो । पुस्तकालयका अध्यक्ष अनिल अर्यालको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा बिरिष्ठ साहित्यकार धनराज गिरी ,हिरा अर्याल अधिकारी, अम्विका खतिवडाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव विजय चौधरीले गर्नु भएको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.