• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

महानगरलाई देशकै पहिलो ट्रान्सफ्याट मुक्त महानगर घोषणा गर्नेछु : उपप्रमुख अधिकारी

  •   शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याट ( असन्तुलित अन्य तेल) बारे शुक्रबार नारायणगढमा एक अन्तरक्रिया कार्यक्रम भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौंडा र उद्योग बाणिज्य सघ चितवनको सयुक्त आयोजनामा भएको कार्यक्रममा खाद्य पदार्थमा देखिएको औद्योगिक ट्रान्सफ्याट अर्थात असन्तुलित अन्य तेलका सम्बन्धमा चितवनका होटल ब्यबसायीहरुलाइ एकै ठाउँमा भेला गराएर ट्रान्सफ्याट नियमनका बारेमा जानकारी गराइएको हो ।

    ट्रान्सफ्याट खानामा पाइने एक प्रकारको चिल्लो पदार्थ हो । यसलाइ नेपालीमा अति खराब चिल्लो भनिन्छ । स्वास्थका दृष्टिकोणले ट्रान्सफ्याट चिल्लो पदार्थहरु मध्येको सबैभन्दा हानिकारक चिल्लो मानिन्छ । ट्रान्सफ्याट प्राकृतिक र कृत्रिम गरि दुई स्रोतबाट प्राप्त गर्न सकिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौंडाका प्रमुख काशीनाथ घिमिरेले ट्रान्सफ्याटले रगतमा खराब कोलेस्ट्रोल “एल्डिएल”को मात्रालाइ बढाउने बताउनुभयो । जसका कारण ह्रदयघात र मस्तिष्कघातको समस्या आउने गर्दछ । उहाँका अनुसार ट्रान्सफ्याट क्यान्सरको सम्भावना बढाउने एक कारक तत्व पनि हो जसबाट महिलाहरुमा स्तरको क्यान्सर हुने अवस्था देखा पर्दछ ।

    कार्यलयका अनुसार उद्योगमा तयार गरि प्याकेटमा बन्द गरिएका खाद्य पदार्थहरु बिस्कुट,कुकिज,तयारी चाउचाउ,भुजिया,दालमोठ,कुरकुरे,चिजवल्स,आलु चिप्स आदिमा बढी मात्रमा ट्रान्सफ्याट प्राप्त गर्न सकिन्छ । त्यस्तै गरि बनस्पति घिउ,बेकरीका सामानहरु,पिजा,फास्टफुड जस्ता बस्तुहरुमा अत्याधिक मात्रमा ट्रान्सफ्याट पाइने गर्दछ । कार्यलयका खाद्य अनुसन्धान अधिकृत अमृता राइले खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याटको बर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।

    राइको कार्यपत्रमा उल्लेख भएअनुसार बिश्वमा प्रत्येक बर्ष २ करोड मानिसहरु ट्रान्सफ्याट कै कारण मुटु रोगबाट मर्ने गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले ट्रान्सफ्याट निकै डरलाग्दो र भयावह ल्याउन सक्ने खालको खतराजन्य बस्तु रहेको उल्लेख गर्नुभयो । ट्रान्सफ्याटबाट बिश्व नै आतकित भइरहेको सन्दर्भमा कोहि पनि अछुतो रहन नस्क्ने भएपनी भरतपुर महानगरपालिकालाई ट्रान्सफ्याट मुक्त महानगर निर्माण गर्ने लक्ष्यमा आफू रहेको बताउनुभयो ।

    अबको मेरो मुख्य एजेण्डा भरतपुर महानगरलाई देश कै पहिलो ट्रान्सफ्याट मुक्त महानगर घोषणा गर्ने रहेको छ उप प्रमुख अधिकारीले भन्नुभयो,यसमा सबै सरोकारवाला निकाय,होटल ब्यबसायी र अन्य अधिकारकर्मीहरुको साथ र सहयोगको आबश्यक्ता पर्दछ । बिश्वमा हरेक ४ बर्षमा औद्योगिक ट्रान्सफ्याटको उपभोगले ५ लाख मानिसहरुको मृत्यु हुने गरेको छ । बिश्व स्वास्थ्य सगठनले ट्रान्सफ्याटको उपयोग कुल क्यालोरिको १ प्रतिशत भन्दा कम गर्न सुझाव दिएको छ ।

    सगठ्नले सन् २०२५ सम्ममा बिश्वब्यापी रुपमा ट्रान्सफ्याट हटाउने प्रयास गरिरहेको छ । यता नेपाल सरकारले खाद्य पदार्थमा औद्योगिक ट्रान्सफ्याटको मात्रा खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको २ प्रतिशत भन्दा बढी नहुने गरि सिमा निर्धारण गरेको छ । यसबाहेक उत्पादनको लेवलमा ट्रान्सफ्याट रहित (ट्रान्सफ्याट फ्री) भनी दावी गरिएको हकमा उक्त खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्सफ्याटको मात्रा शुन्य दशमलव २ ग्राम प्रति १ सय ग्राम चिल्लो पदार्थको तौल भन्दा बढी नभएको हुनुपर्ने ब्यबस्था गरेको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.