• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

सानो घर र मानव सेवा आश्रममा सेन्ट्रल टिमले खुवायो दर

  •   बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिको टिमले भरतपुर ११ स्थित सानो घर र भरतपुर ३ को मानव सेवा आश्रममा दर खाने कार्यक्रम सम्पन्न गरेको हो । टिमले आज (बिहीबार) सेन्ट्रल टिमले भरतपुर ३ बेलचोकस्थित मानव सेवा आश्रममा आश्रित अशक्त, बेसहारा, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर वृद्ध वृद्धाहरुलाई दर खुवाएको हो ।

    तीजको अवसरमा आश्रममा आश्रित आमा बुवालाई दर खुवाईएको कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि हाल अष्ट्रेलियामा रहनुभएकी सेन्ट्रल टिमकी सदस्य बन्दना न्यौपानेले पनि सहयोग गर्नुभएको थियो । सो अवसरमा मानव सेवा आश्रमकी केन्द्रीय सदस्य एवं चितवन जिल्ला संयोजक निता केसीले सेन्ट्रल टिमले मानवीय सेवामा साथ सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । आश्रममा हाल ७० जना वृद्धाहरु रहेका छन् ।

    यस अघि सेन्ट्रल टिमले भरतपुर ११ स्थित सानो घरमा पनि दर खुवाउने कार्यक्रम सम्पन्न गरेको थियो । स्नेट्रल टिमले सानो घरमै पुगेर त्यहाँ आश्रित बालबालिकाहरुलाई दर खुवाएको हो । दर खुवाउने कार्यक्रम सँगै सानो घरको भवन निर्माणका लागि पनि सेन्ट्रल टिमले सहयोग गरेको छ । हाल अष्ट्रेलियामा रहनुभएकी सेन्ट्रल टिमकी सदस्य बन्दना न्यौपानेले यसका लागि पनि सहयोग गर्नुभएको थियो । सो अवसरमा सानो घरकी सञ्चालक बिमला श्रेष्ठले साथ र सहयोगका लागि सेन्ट्रल टिमलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    यस्ता सहयोगले सानो घरको भावी योजनालाई कार्यान्वयन गर्न मद्त मिल्ने श्रेष्ठको भनाई थियो । सानो घरमा १९ जना बालबालिका आश्रित छन् । कलेजका प्रिन्सिपल पौडेलले कलेजले सधैं सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताउनुभयो । घर घरमा तीज मनाईरहदा आश्रममा आश्रितहरुसँग सेन्ट्रल टिमले दर खुवाएर तीज मनाएको उहाँको भनाई थियो ।

    पौडेलले सेन्ट्रल कलेजले सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । कलेजको आफ्नो व्यवसायबाट हुने नाफाको ३३ प्रतिशत खेलकुद तथा विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दै आएको बताउनुभयो । कार्यक्रममा पौडेलसँगै कलेजकी सिईओ शारदा शर्मा, भाईस प्रिन्सिपल ॠषिराम भण्डारी, म्यानेजर पार्वती न्यौपानेलगायतको उपस्थित रहेको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.