• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. बिचौलियाको मारमा किसान

असोज ११ गतेदेखि बोष्टन कलेजमा पाचौं बोष्टन फिएष्टा हुंँदै

  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–१० स्थित बोस्टन इन्टरनेसनल कलेजले आगामी सेप्टेम्बर २७ र २८ असोज ११ र १२ का दिन ५औँ बोस्टन फिएस्टा कार्यक्रम गर्न लागेको छ । कलेजले अन्तरराष्ट्रिय विश्वविद्यालयका विद्यार्थी र बोष्टन कलेजका विद्यार्थीबीच ज्ञान आदान प्रदान गर्न बोष्टन फिएष्टाको आयोजना गर्न लागेको हो । कलेजले शुक्रबार पत्रकार सम्मेलन गरी फिएष्टाको बारे जानकारी दिएको छ ।

    सो अवसरमा बोल्दै कलेजका निर्देशक पुष्पराज अधिकारीले यस कार्यक्रमले विद्यार्थीहरूको क्षमता विकास र रचनात्मकता क्षमता अभिवृद्धि गर्न मदत पुग्ने बताउनु भयो । निर्देशक अधिकारीका अनुसार सेप्टेम्बर २७ मा प्यानल डिस्कसन हुनेछ। यस कार्यक्रममा दिगो विकास र आर्थिक वृद्धि विषयमा विभिन्न विशेषज्ञहरूले आफ्नो विचार प्रस्तुत गर्नेछन्, जसले सहभागीहरुलाई महत्त्वपूर्ण जानकारी प्रदान गर्नेछ। Advertisement यस्तै सेप्टेम्बर २८ मा ब्यान्ड प्रतियोगिता हुनेछ, जसको विजेताले २५ हजारको पुरस्कार प्राप्त गर्नेछ।

    यस विशेष अवसरमा चर्चित रकहेड्स ब्यान्डले आफ्नो प्रस्तुति दिने र दर्शकहरूलाई एक अद्भुत संगीत अनुभव प्रदान गर्ने अधिकारीले जानकारी दिनुभयो । यस वर्षको बोस्टन फिएस्टामा डा डिवाई पाटिल बिजनेस स्कुलका विद्यार्थी र प्राध्यापकहरूको पनि सक्रिय सहभागिता रहनेछ। त्यस्तै, जान्सन्स स्कूल अफ बिजनेसका विद्यार्थीहरू पनि यस कार्यक्रममा भाग लिनेछन्, जसले कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरमा थप समृद्ध बनाउनेछ। बोस्टन इन्टरनेसनल कलेजका विद्यार्थीहरूले सधैँ नयाँ रचनात्मक कार्यक्रमहरूको आयोजना गर्दै आएका छन्, र यस वर्ष पनि ५० भन्दा बढी प्रायोजकहरूको सहयोगले कार्यक्रमलाई समृद्ध बनाउन जुटिरहेका छन्।

    यस कार्यक्रमका प्रमुख प्रायोजकहरूमा हिरो डिलर युरो मोटर्स टाइटल स्पोन्सर र पर्ल चामल रुङ्ता समूह को–टाइटल स्पोन्सर रहेका छन् । यी प्रायोजकहरूको समर्थनले कार्यक्रमको सफलतामा योगदान पु¥याउने अपेक्षा छ । Advertisement कलेजले पोखरा विश्वविद्यालयअन्तर्गत बिबिए, बिबिए फाइनान्स, बिएससी आइटी, बिएचएम र एमबिए जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, र यहाँका विद्यार्थीहरूले हरेक वर्ष वार्षिक परीक्षामा स्वर्ण पदकसहित उत्कृष्ट नतिजा ल्याउँदैछन्।

    कार्यक्रम प्रबन्धक श्रद्धा बिष्टले मिडियासँग सहयोगको अपिल गर्दै भनिन्, “हामी यहाँका सबै मिडियाकर्मीहरूलाई हाम्रो ५औँ बोस्टन फिएस्टाको प्रचारमा साथ दिन अनुरोध गर्छौं। विद्यार्थीहरूको प्रतिभा र रचनात्मकता प्रकट गर्न यो एक अवसर हो।” बोस्टन इन्टरनेसनल कलेजले यहाँका विद्यार्थीहरूको उज्जवल भविष्यको लागि सधैं नयाँ अवसरहरू प्रदान गर्दै आएको छ। यस कार्यक्रममा सहभागिता गर्न सबैलाई स्वागत गरिएको छ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.