• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

पन्ध्रकिलोमा माइक्रो र दूध बोक्ने ट्यांकर ठोक्किँदा १६ जना घाइते

  •   शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने स्थानमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किँदा माइक्रोमा सवार १६ जना घाइते भएका छन् ।

    बिहीवार राति ९ः३० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा३ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठोक्किएका हुन् ।

    ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपाकिलाण्१ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

    दुर्घटनामा घाइते भई पुरानो मेडिकल कलेजमा उपचाररत घाईतेहरु
    १. जिल्ला नवलपुर कावासोती नपा १३ बस्ने बर्ष २४ की सृष्टी भुसाल, मध्यम ।
    २. जिल्ला नवलपुर कावासोती नपा १३ बस्ने बर्ष ५२ को रामजी भुसाल, मध्यम ।
    ३. जिल्ला नवलपुर कावासोती नपा १३ बस्ने बर्ष २० की सोनिका भुसाल, मध्यम ।
    ४. जिल्ला नवलपुर कावासोती नपा २ बस्ने बर्ष ४० को साहिल श्रेष्ठ, टाउको र दुबै खुट्टामा चोट मध्यम ।

    चितवन मेडिकल कलेजमा उपचाररत घाईतेहरु
    १. नवपलपुर कावासोती नपा १४ बस्ने बर्ष ६८ की कमलला श्रेष्ठ, मध्यम ।
    २. नवलपुर गैंडाकोट ५ बस्ने बर्ष ३५ की रेजिना पराजुली, मध्यम ।
    ३. नवलपुर गैंडाकोट ५ बस्ने बर्ष २३ की अरुनिमा पौडेल, मध्यम ।
    ४. माइक्रो चालक नवलपुर कावासोती १३ बस्ने बर्ष ३८ को चिन्ता बहादुर महत्तो, मध्यम ।
    ५. नवलपुर कावासोती ७ बस्ने बर्ष ३२ को सन्तोष महत्तो, मध्यम ।
    ६. नवलपुर कावासोती १ बस्ने बर्ष २१ को निर्जन लुङगेली, मध्यम ।
    ७. नवलपुर कावासोती २ बस्ने बर्ष ३४ की निरमांया आले, सामान्य ।
    ८. नवलपुर कावासोती २ बस्ने बर्ष ६ को ईहान आले, मध्यम ।
    ९. नवलपुर कावासोती ७ बस्ने बर्ष ३८ को रामचन्द्र भुषाल, मध्यम
    १०. नवलपुर कावासोती ९ बस्ने बर्ष ३० को कृष्ण प्रसाद भुषाल, सामान्य ।
    ११. नवलपुर कावासोती १५ बस्ने बर्ष २३ को सुनिल गरौ, मध्यम ।
    १२. बाग्लुङ जयमिनि गापा ९ बस्ने बर्ष ३७ को फनिन्द्र थापा, मध्यम ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.