• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

एकैपटक दुईसय जनालाई सेवा दिदै न्यू मामाघर तन्दुरी रेष्टुरेण्ट

  •   बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित लायन्सचोकमा नयांँ व्यवस्थापन सहित न्यू मामाघर रेष्टुरेण्ट एण्ड थकाली भान्छा घर सञ्चालनमा आएको छ । विगत ८ बर्षदेखि सञ्चालनमा आएको उक्त रेष्टुरेण्ट थप संरचना सहित औपचारिक रुपमा बिहीबारबाट सञ्चालनमा आएको हो ।रेष्टुरेण्टको उद्धघाटन होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुके, चितवन होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघका पदाधिकारी, चेम्बर अफ कमर्सका पदाधिकारी लगायतले गरेका हुन् ।

    उद्दघाटनपछि बोल्दै प्रमुख अतिथि समेत रहेका चुकेले हालको बिषम परिस्थितिमा पनि होटलको सेवा विस्तार गर्नु चुनौति र अवसर दुबै रहेको बताए । ‘अहिले सबै क्षेत्र तहसनहस छ , तर हामीले हिम्मत हार्नुहुन्न ।’ चुकेले भने । भरतपुर भ्रमण बर्षले होटल व्यवसायीलाई राहत दिएको भन्दै उनले दक्ष जनशक्ति उत्पादनको लागि आफुहरु तालिम केन्द्र बनाउने तयारीमा रहेको बताए ।

    रेष्टुरेण्टका सञ्चालक एवं होटल व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश अर्यालले ग्राहकको माग र आवश्यकता अनुसार रेष्टुरेण्टको संरचना संँगै सेवा विस्तार गरेको बताए ।
    ‘म आफै बिदेशबाट फर्केर यही व्यवसायमा गर्छू भनेर रेष्टुरेण्ट खोलें, सञ्चालक अर्यालले भने , गुणस्तरीय सेवा सहित सेवा विस्तार गरेको हुंँ । यस व्यवसायमा मेरो लामो अनुभव र लगाव पनि छ ।’

    अर्यालका अनुसार रेष्टुरेण्टमा इन्डियन , चाइनिज , कन्टिनेण्टल परिकार पाउनुका साथै स्थानीय रैथाने खानाका साथै थकाली भान्छाको स्वाद ग्राहकले पाउनेछन । हाल रेष्टुरेण्टमा ८० लख बराबरको लगानी , २०० जनालाई एकैपटक सेवा दिने क्षमता र १५ जनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए ।

    Oplus_131074

    कार्यक्रममा सहभागी भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट , पूर्व अध्यक्ष कमल शर्मा, मेघौली च्याप्टरका अध्यक्ष सन्देश चापागाईं, घर बहाल उपभोक्ता मञ्च, चितवनका अध्यक्ष जनकलाल कट्टेल, उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुबेदी, चितवन चेम्बरका उपाध्यक्ष सोमप्रसाद काप्रीले व्यवसायलाई थप गुणस्तर दिन आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा उद्योगी, व्यवसायी, होटल तथा रेष्टुरेण्ट व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.