• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवन प्रहरी प्रमुख गौतम मिश्रलाई उवासंघ चितवनमा स्वागत

  •   बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उद्योग वाणिज्य संघ चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि चितवन जिल्ला प्रहरी प्रमुखको स्वागत गरेको छ । चितवन जिल्लाका लागि नवआगन्तुक प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी उपरिक्षक गौतम मिश्रलाई संघमा स्वागत गरेको हो । स्वागत कार्यक्रममा मन्तब्य व्यक्त गदै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघको बारेमा जानकारी गराउदैँ उहाँले विगत लामो समय देखी उद्यमी व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै अगाडी बढेको जानकारी गराउँदै आगामी दिनहरुमा पनि सहकार्य रहिरहने अपेक्षा व्यÏ गर्नुभयो ।

    कार्यक्रममा स्वागत गर्नुहुंदै अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको समग्र विकास लगायत यस जिल्लाको शान्ति सुरक्षाको सवालमा समेत प्रहरी सँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यÏ गर्दै उहा“ले यही आउदो २०८१ पौष २५ गते देखी १५ औँ संस्करणको चितवन महोत्सव–२०८१ आयोजना गर्न लागेको जानकारी गराउँदै महोत्सव सफल पार्न जिल्ला प्रहरी कार्यालय चितवनबाट सहयोग हुनेमा विश्वास व्यÏ गर्नुभयो । उहाँले चितवन नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास भैसकेको बताउँदै छिमेकी देशहरूबाट आउने पर्यटकलाई आगमनमा सहजिकरण गर्न प्रहरी प्रमुखको ध्यानार्कषण गराउनुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले चितवन जिल्लाको शान्ति, सुरक्षा र अमन चयनमा कुनै कसुर नराख्ने बताउंदै व्यवसायीको तर्फबाट पनि सहकार्यको अपेक्षा राखेको धारणा व्यÏ गर्नुभयो । स्वागत कार्यक्रममा बोल्दै प्रहरी प्रमुख मिश्रले चितवन विशेष प्रकृतिको जिल्ला भएकाले व्यावसायिक वातावरण सृजना गर्दै योजना बनाएर कार्य गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराईले नवआगन्तुक प्रहरी प्रमुख गौतम मिश्रलाई चितवन बसाई सफलताको शुभकामना दिँदै विदाई गर्दा पनि यहाँले गरेको कार्य प्रति चितवन बासीका लागि सधै प्रशंसनीय बनोस भन्ने शुभभाव दिनुभयो ।

    उहाँले चितवनलाई दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि आवश्यक सुरक्षा प्रवन्ध व्यवस्थापन, पार्किङ व्यवस्थापन, फुडपात व्यवस्थापन लगायतका कार्यहरूलाई ध्यानमा राखेर पर्यटक एवम् आमनागरीकले चितवनमा सुरक्षित भएको महशुस गर्ने वातावरण सृजना हुनेमा विश्वास व्यÏ गर्नुभयो । कार्यक्रममा संघका पूर्वअध्यक्षज्यूहरु प्रचण्डलाल प्रधान, रमेशकुमार पिया, उदयकुमार श्रेष्ठ, उत्तमलाल चुके, डा. तिलचन्द्र भट्टराई, कल्याण जोशी लगायत संघका पदाधिकारी , कार्यसमिति सदस्य विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो । संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको स्वागत कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.