• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जनस्तरबाट निर्माण गरिएको सिर्जनशील टोल बिकास सस्थाको सामुदायिक भवनको एक कार्यक्रम बिच उदघाटन

  •   शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जनस्तरबाट निर्माण गरिएको भरतपुर ५ मा रहेको सिर्जनशील टोल बिकास सस्थाको सामुदायिक भवनको शनिबार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले उक्त भवनको रिवन काटेर उदघाटन गर्नुभएको हो । भरतपुर महानगरपालिका भित्र रहेका ६ सय ४४ वटा टोल बिकास सस्थाहरु मध्ये जनस्तरबाट निर्माण गरिएको सिर्जनशील टोल बिकास सस्था पहिलो सस्था हो । अहिलेसम्म कुनै पनि टोल बिकास सस्थाका भवनहरु जनस्तरबाट निर्माण गरिएका थिएनन् ।

    भवनको उदघाटन गर्नुहुदै नगर उप प्रमुख अधिकारीले जनप्रतिनिधिहरु महानगरपालिकामा निर्वाचित भएर आएपछि विगतमा अधुरा रहेका सबै बिकास निमार्णका योजनाहरु पुरा हुने क्रममा रहेको बताउनु भयो ।  उहाँले बर्षै देखि अधुरो रहेका ठुला विकास निर्माणका कामहरु जनप्रतिनिहरुको अथक प्रयासबाट सम्पन्न हुँदै गइरहेको प्रष्ट पार्नुभयो । लामो समयसम्म जनप्रतिनिधि विहिन रहेको महानगरपालिकालाई व्यवस्थीत गर्ने कार्य भइरहेको बताउदै अधिकारीले भरतपुर महानगरपालिका बिकासको गतिमा उत्कृष्ट सावित हुने चरणमा पुगेको पनि उल्लेख गर्नुभयो ।

    सस्थाले भवन उदघाटन सगसगै मानबीय सेवामा पनि सहयोग पुर्‍याउने उदेश्यका साथ बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा भवन निर्माणार्थ सहयोग गर्नुहुने विभिन्न चन्दा दाताहरुलाइ सम्मान पनि गरिएको छ ।

    कार्यक्रममा वडा सदस्य विशाल बाबु तिमल्सिना,सस्थाका उपाध्यक्ष मधुकर तिवारी,चन्दादाताहरुको तर्फबाट देवकी गौतम,नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका अध्यक्ष हरि प्रसाद पौडेल,नेपाल रेडक्रस सोसाइटी नारायणपुर शाखाका उपसभापति शिव प्रसाद सापकोटा,सस्थाका सल्लाहकार बिर्ख बहादु अधिकारी, जागृती टोल बिकास सस्थाका अध्यक्ष बिष्णु हरि खनिया, सिर्जनशील आमा समुहका अध्यक्ष कल्पना खनाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रम सस्थाका अध्यक्ष नेत्र नारायण आचर्यको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.