हेटौँडा । आइतबार साँझ मकवानपुरमा २६ जनामा कोरोना पुष्टि भएको छ। आज संकलित ४१ जनाको स्वाबमा २६ जनामा कोरोना पुष्टि भएको हो। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको १४ महिला १२ पुरुष जना पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ। जुन संक्रमितको संख्या ६३ प्रतिशत रहेको छ।









