हेटौँडा । मकवानपुरमा सोमबार साँझ ४३ जनाको कोरोना जाँच हुदा ६ जनामा कोरोना पुष्टि भएको छ । हेटौँडा–१० मा रहेको स्बाव परीक्षण प्रयोगशालामा गरिएको ४३ जनाको कोरोना जाँचमा ६ जनामा कोरोना पुष्टि भएको हेटौँडाका कोभिड फोकल पर्सन भोला प्रसाद चौलागाईंले बताएका छन् । संक्रमित मध्य २ महिला र ४ पुरुष रहेको जनाइएको छ।आजको संक्रमित दर १८ प्रतिशत रहेको छ ।
मकवानपुरमा सोमबार साँझ ४३ जनाको कोरोना जाँच हुदा ६ जनामा कोरोना पुष्टि
मकवानपुरमा सोमबार साँझ ४३ जनाको कोरोना जाँच हुदा ६ जनामा कोरोना पुष्टि
- अ
- अ
- अ








