• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ३०, २०८३
☰
सोमबार, कार्तिक ३०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

  • २. भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

  • ३. डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

  • ४. छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

  • ५. गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

  • ६. भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

  • ७. चिसापानीगढी दुर्घटना : ज्यान गुमाउने सबैको परिचय खुल्यो

  • ८. पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • ९. सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

  • १०. मंसिर २ देखि १७ सम्म ‘नारायणी महोत्सव २०८३’, नयाँ आकर्षण थपिँदै

चौथो राप्ती नदी दिवस मंसिर १ गते मनाइँदै, भीमफेदीदेखि गोलाघाटसम्म सरसफाइ अभियान

  •   शुक्रबार, कार्तिक २७, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राप्ती नदीको संरक्षण, स्वच्छता तथा जैविक विविधताको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मंसिर १ गते ‘चौथो राप्ती नदी दिवस–२०८३’ मनाइने भएको छ। यस वर्ष दिवसको नारा ‘स्वच्छ राप्ती र आदिवासी पहिचान, वन्यजन्तु र जलचर संरक्षण हाम्रो साझा अभियान’ तय गरिएको छ।

    दिवसका अवसरमा बिहान ८ बजेदेखि मकवानपुरको भीमफेदीदेखि चितवनको गोलाघाटसम्म राप्ती नदी किनारका विभिन्न स्थानमा एकैसाथ बृहत् सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान, चितवनको संयोजन तथा संरक्षणसम्बद्ध निकाय, स्थानीय तह र विभिन्न संघसंस्थाको समन्वयमा कार्यक्रम आयोजना गर्न लागिएको हो। मकवानपुरको भीमफेदी क्षेत्रबाट उद्गम भई हेटौंडा, मनहरी र चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघाटमा नारायणी नदीसँग मिसिने राप्ती नदी दुर्लभ घडियाल गोही, ओत, कछुवा, विभिन्न प्रजातिका माछा तथा रैथाने र आगन्तुक चराचुरुङ्गीको महत्वपूर्ण बासस्थान हो।

    यस नदीको तटीय क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायको जीवनशैली, संस्कृति र पहिचानसँग पनि यसको गहिरो सम्बन्ध रहेको छ। नदीमा बढ्दो मानवीय चाप र प्लास्टिकजन्य फोहोरबाट हुने प्रदूषण न्यूनीकरण गर्दै जलचर तथा वन्यजन्तुको बासस्थान संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष मंसिर १ गते राप्ती नदी दिवस मनाउँदै आइएको छ। आयोजकले दिवसका दिन बिहान ८ बजे आफूलाई पायक पर्ने राप्ती नदी किनारको स्थानमा उपस्थित भई सरसफाइ तथा संरक्षण अभियानमा सहभागी हुन स्थानीयवासी, संरक्षणकर्मी, युवा र सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ।

    दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम
    छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा
    सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

    लोकप्रिय

    • १.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू,

    • २.
      भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

    • ३.
      डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

    • ४.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    • ५.
      गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

    • ६.
      भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु,

    भर्खरै

    • १.
      दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम

    • २.
      नागरिकताको प्रतिलिपि लिन अब गृह जिल्ला जान नपर्ने

    • ३.
      छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा

    • ४.
      रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

    • ५.
      सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

    • ६.
      जापानमा नयाँ ESDP भिसामार्फत १,००० भन्दा बढी नेपालीलाई रोजगारीको अवसर, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

    • ७.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

    • ८.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.