• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ३०, २०८३
☰
सोमबार, कार्तिक ३०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

  • २. भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

  • ३. छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

  • ४. डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

  • ५. गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

  • ६. पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • ७. भरतपुरमा ईभी कारको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

  • ८. चिसापानीगढी दुर्घटना : ज्यान गुमाउने सबैको परिचय खुल्यो

  • ९. सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ

  • १०. मंसिर २ देखि १७ सम्म ‘नारायणी महोत्सव २०८३’, नयाँ आकर्षण थपिँदै

सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

  •   आइतबार, कार्तिक २९, २०८३ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पर्यटकीय नगरी चितवनको सौराहामा पहिलो पटक हुने लागेको चर्चित ब्याण्ड नेपथ्य लाइभको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल डायरिज र एबी ईभेन्ट्सको आयोजनामा ‘नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित सौराहामा नेपथ्यको कार्यक्रम हुन लागेको हो । मंसिर ३ गते हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।

    कार्यक्रमस्थल सौराहास्थित सभाहल अगाडिको सिसुवार मैदान व्यवस्थापनको काम धमाधम भईरहेको नेपाल डायरिजका निर्देशक बिनेश थापाले बताए । कार्यक्रमका लागि अर्ली बर्ड, विद्यार्थीको सहुलियत टिकट र प्याराफिट सिटिङसहितको प्रथम चरणको भिआईपी टिकट सोल्ड आउट भईसकेको उनले बताए । अब भिआईपी प्रायोरेटी र रेगुलर टिकट मात्र उपलब्ध छन् । कार्यक्रममा चितवनसहित छिमेकी जिल्लाहरु नवलपरासी बर्दाघाट सुस्ता पूर्व र पश्चिम, तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट करिब १० हजार दर्शकहरु सहभागी हुने अपेक्षा रहेको नेपाल डायरिजका निर्देशक आशिश श्रेष्ठले जानकारी दिए ।

    कार्यक्रम संगीत र पर्यटनलाई जोड्न कोशेढुङ्गा हुने श्रेष्ठको भनाइ छ । यस पटक सौराहा आउने पर्यटकहरु प्रकृतिसँगै आफ्नै माटोको सुगन्ध बोकेको नेपथ्यको धुनमा रमाउन पाउने उनले बताए । कार्यक्रमका लागि दिउँसो ४ बजेदेखि गेट खुला हुने एबी ईभेन्ट्सका निर्देशक अंकित गौतमले बताए । कार्यक्रममा आउने मध्य चितवन बाहिरका करिब ४० प्रतिशत दर्शक सौराहामा बस्ने हुँदा यसले सौराहाका होटल तथा रेष्टुरा व्यवसायलाई आर्थिक रुपमा पनि टेवा पुग्ने गौतमको भनाइ छ ।

    दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम
    छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा
    जापानमा नयाँ ESDP भिसामार्फत १,००० भन्दा बढी नेपालीलाई रोजगारीको अवसर, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

    लोकप्रिय

    • १.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू,

    • २.
      भोलि मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

    • ३.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    • ४.
      डिल्लीबजार कारागारबाट छुटे टोपबहादुर रायमाझी

    • ५.
      गैंडाकोटबाट लागुऔषधसहित चार जना पक्राउ

    • ६.
      पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    भर्खरै

    • १.
      दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न चितवनका दुग्ध किसानको माग, सरकारलाई सातदिने अल्टिमेटम

    • २.
      नागरिकताको प्रतिलिपि लिन अब गृह जिल्ला जान नपर्ने

    • ३.
      छठ मनाउन गगन थापा पत्नीसहित सर्लाहीमा

    • ४.
      रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

    • ५.
      सौराहामा पहिलो पटक नेपथ्य लाइभ, तयारी अन्तिम चरण

    • ६.
      जापानमा नयाँ ESDP भिसामार्फत १,००० भन्दा बढी नेपालीलाई रोजगारीको अवसर, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

    • ७.
      चाडपर्वपछि चितवनमा साप्ताहिक बजार बिदा पुनः लागू, फेन्सी र सुनचाँदी व्यवसायीबीच ऐक्यबद्धता

    • ८.
      छठ पर्वको दोस्रो दिन आज ‘खरना’ मनाइँदै

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.