• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

  •   आइतबार, पुष १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । जिल्ला आयुर्वेद कार्यालय चितवनले इच्छाकामना गाउँपालिकाको वडा नम्बर ३ चुम्लिङ्गटारमा पहलिो पटक नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
    केन्द्रको शनिबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । अध्यक्ष गुरुङले इच्छाकामना गाउँपालिकामा आरोग्य सेवा केन्द्र स्थापना गरिएकोमा जिल्ला आयुर्वेदक कार्यालय रत्ननगर चितवनलाई धन्यवाद दिनुभयो । केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । गाउँपालिकाका नागरिकलाई सबै प्रकारको स्वास्थ्य सेवा पु¥याउन गाउँपालिका लागी परिरहेको उहाँले बताउनुभयो । भौगोलिक विकटता रहेको यस गाउँपालिकामा हरेक वडामा स्वास्थ्य सेवा केन्द्रहरु स्थापना गरिएको बताउनुभयो । साथै सडक दुर्घटना बढी हुने पृथ्वीराजमार्ग पनि यस गाउँपालिकामै पर्ने भएकाले गाउँपालिकाले शसस्त्र बल विवद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा स्थापना गरिएको ट्रमा सेन्टरमा व्यवस्थापकिय सहयोग गरिरहेको बताउनुभयो । गाउँपलिकामा आँखा उपचार केन्द्र सेवा पनि संचालनमा रहेको र दाँत उपचार केन्द्र पनि सञ्चलान ल्याउने बताउनुभयो । कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालय रत्ननगरका जीवन बाबु घिमिरेले यस नागरिक आरोग्य सेवा केन्द्रमा नसा वाथ, यूरिक यसिड लगायतका रोगको निशुल्क जाँच तथा उपचार गरिनेछ । साथै तनाव व्यवस्थापन, जीवनशैली व्यवस्थापन, दुखाइको व्यवस्थापन जस्ता सेवा निःशुल्क दिनेछन् । साथै केन्द्रमा प्राणायाम सेवा पनि हुने बताउनुभयो ।
    उहाँका अनुसार एउटा केन्द्रमा एक जना वैद्य र एक जना थेरापीसम्बन्धी प्राविधिक रहने व्यवस्था गरिएको छ । कोरोना रोग उपचारमा समेत आयुर्वेद प्रभावकारी भएको घिमिरेको भनाईछ । वडाध्यक्ष गोर्धन अधिकारीले यस केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि वडाले सहयोग गर्ने बताउनुभयो । यसैबिच नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनका लागि स्थानीय समाजसेवी कृष्णप्रसाद सापकोटाले निशुल्क घर उपलब्ध गराउनुभएको छ । दुई बर्षका लागि केन्द्र सञ्चालन गर्न निशुल्क घर उपलब्ध गराउनुभएको हो । जिल्ला आयुर्वेद कार्यालय रत्ननगरका अनुसार इच्छाकामनासगँै चितवनमा चार पालिकाको चार ठाउँमा आरोग्य सेवा केन्द्रमा सञ्चालनमा आएको छ ।भरतपुर महानगरपालिका १४ स्थित शिवनगर, खैरहनी नगरपालिका १२ स्थित कुमरोज, कालिका नगरपालिका ७ सगुनटोल र इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्गटारमा केन्द्र स्थापना गरिएको हो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.