• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

प्रधानमन्त्री ओलीको लोकप्रियताले अतालिएर दाहाल-नेपालले पार्टी टुक्र्याए: नेकपा केन्द्रीय सदस्य अधिकारी

  •   आइतबार, पुष १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिका नगर कमिटीको आयोजनामा आज पदमपुरमा अगुवा कार्यकर्ता भेला भएको छ । पार्टी कमिटी नगर कार्यालय सदस्य केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नगर सचिवालय सदस्य ज्योति सुनारले स्वागत मन्तव्य राख्नु भएको थियो । अगुवा कार्यकर्ता भेलाका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटीका सह- ईन्चार्ज काशीनाथ अधिकारीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको लोकप्रियताले देश भित्र र बाहिर पनि ईश्याभाव, अनावश्यक र अनुचित चिन्तनले पार्टी बिभाजन तर्फ गएको बताउनु भयो ।

    केन्द्रीय सदस्य अधिकारीले पार्टी एकीकरणको मर्म र सहमति बिपरित पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पार्टी टुक्र्याएर गएको बताउनु भयो । एकताको सहमति तोडेर प्रचण्ड तथा नेपालले गुटको राजनीति गर्दै पार्टी फुटाउने काम गरेको उहाँले बताउनु भयो । प्रचण्डले पार्टीको निति, सिद्धान्त र मर्म बिपरित आरोप पत्र पेश गर्दै पार्टी टुक्र्याउन अगाडी बढेको बताउनु भयो । सरकारले तोकेको समयमै निर्वाचन हुने भएकोले सबै नेता तथा चुनावको तयारीमा लाग्न समेत आग्रह गर्नु भएको थियो ।

    कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद बिजय सुवेदीले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य सुबेदीले पद र स्वार्थका कारण प्रचण्ड र माधव नेपालले पार्टी फुटाएर गएको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी ओलीको बिचार र काम गर्ने शैली जनमुखी भएकोले ओली पपुलर हुने भए भन्दै आफ्नै पार्टी भित्रका नेता हरुले खुट्टा तानेको समेत बताउनु भयो ।

    नेकपाका केन्द्रीय सदस्यद्वय कपिल पोख्रेल, दुर्गादत्त पौडेल, नेकपा क्षेत्र नंं २ का संयोजक नारायणप्रसाद अधिकारी ले पनि कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । सो अबसरमा केन्द्रीय सदस्य पोख्रेलले राष्ट्रिय स्वाधीनताको अडानमा प्रधानमन्त्री ओली प्रतिबद्ध रहनु भएकोले आफुहरु पछाडी पर्ने होकी भनि केपी ओलीलाई कमजोर बनाउन आफ्नै पार्टी भित्रका नेताहरुले पार्टी फुटाएको बताउनु भयो ।

    सो कार्यक्रममा नेकपा भरतपुर नगर कमिटीका अध्यक्ष रामप्रसाद न्योपानेले दुई तिहाईको सरकारलाई आफ्नै पार्टी भित्रबाट काम गर्न नदिनु दुस्खद भएको बताउनु भयो । प्रधानमन्त्री केपी ओलीले नयाँ जनादेशको लागि चाल्नु भएको कदमको सबैले स्वागत र समर्थन गरेको बताउँदै सबै मिलेर अब पार्टीलाई थप मजबुत बनाउन लाग्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा भरतपुरमा हुने अगुवा कार्यकर्ता भेलामा सहभागी हुन सबैलाई अनुरोध समेत गरिएको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.