चितवन । चितवनको माडी नगरपालिका वडा नम्बर १ लछुमनियाकि एक किशोरी बेपत्ता भएकी छ्न । माडी बरुवाको सोमेश्वर उच्च माबि कक्षा ११ मा अध्यनरत १९ बर्षकि मनिषा नेपाली हिजो बिहान बाट बेपत्ता भएकी हुन ।
हिजो आइतबार बिहान ६ बजे ट्युसन पढन घर बाट बिद्यालय गएकी र हाल सम्म घर नफर्किएको परिबारले जनाएका छ्न । हिजो देखि हाल सम्म पनि उनी कसैको सम्पर्कमा नआएपछी परिबारले खोजी गरिदिन अपिल गरेकाले खोजीका लागि प्रहरीलाई अनुरोध गरिएको माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेलले बताए ।
किशोरी लाई देख्नुहुने महानुभाबहरुले नजिकैको प्रहरी चौकी तथा मोबाइल नम्बर 9855076522 , 9865036522 मा खबर गरिदिन अनुरोध समेत गरिएको छ ।









