• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चार लाखको ‘सिंचाइ आयोजना’ चार वर्ष देखि अलपत्र

  •   बुधबार, पुष २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवचुली । देवचुली नगरपालिका वडा नम्बर २ मा चारलाख बजेट खर्चेर बनाइएको सिंचाइ योजना चार वर्ष देखि अलपत्र परेको छ । आज भन्दा चार वर्ष अघि पश्चीमाञ्चल सिंचाइ डिभिजनले सिंचाइका लागि खर्चेको चार लाखको सिंचाइ योजना(बोएरिङ) बेवारीसे बनेको छ । अहिले उक्त बोरीङका छेउछाउमा झार उर्मेका छन भने त्यहा रहेका पाइपहरुमा खिया लागेको छ ।

    देवचुली नगरपालिकाकाले पोल र ट्रान्समिटर मर्मतका लागि वडाबाट दिएको एक लाखले न त विजुली नै आयो न त ट्रान्समिटर मर्मत नै भयो । चार वर्ष अघि समिति बनाइ बोएरिङबाट पानी निकालेको भए पनि चार वर्ष देखि संचालन विहिन भएर बसेको छ । बोरिङ संचालन र निर्माणका लागि स्थानिय यमनाथ बस्ताकोटीको अध्यक्षतामा समिति गठन समेत गरिएको थियो । तर उक्त समितिले सिंचाइका लागि चासो र चिन्ता नदिदाँ निर्माण भएको बोरिङबाट समेत सिंचाइ गर्न नपाएको उक्त क्षेत्रका स्थानियहरुले गुनासो गरेका छन ।

    “आज होइन, यो निर्माण भएको करिव ४ वर्ष भयो । तर बोरिङ बाट सिंचाइ गर्नेै पाएका छैनौँ” स्थानिय टिकाराम पौडेलले बताए । उनका अनुसार बोरिङ निर्माण पछि सबैलाई सिंचाइको व्यवस्था हुन्छ भने पनि आफुहरु कृषि गर्न पानी मिनेटको हिसाबले किन्नु परेको गुनासो गरे । “ सिंचाइका लागि चार लाख बजेट खर्चेको छ, नगरपालिकाको एक लाख बजेट खर्च भएको छ तर हामिले यसको उपयोग गर्न पाएका छैनौँ” स्थानिय पौडेलले भने ।

    यता बोएरिङ निर्माण समितिका अध्यक्ष यमनाथ बस्ताकोटिले भने स्थानियले पानीका लागि चासो नदिदाँ बोरिङ संचालन नभएको बताए । “ बुटवलबाट परेको योजना हो, निर्माण भयो तर यसको प्रयोग यहाँका स्थानियहरुले गर्न चाहेनन्” अध्यक्ष बस्ताकोटीले भने । यता वडाका वडा अध्यक्ष माधव केसीले बोरिङमा बिजुलीका लागि नगरपालिकाबाट एक लाख रुपैया ल्याएको र त्यसले पोल व्यवस्थापन गरेको भए पनि हावाहुरीले पोल ढलाउदा अहिले बिजुली पनि नभएको बताए । पहिले बोरिङ संचालनका लागि थ्रिफेज र ट्रान्समिटर जडान गरेको तर हावा हुरीले पोल ढलाएको र ट्रान्समिटर बिग्रिएको बताए ।

    बिग्रिएको ट्रान्समिटर मर्मतका लागि भरतपुर पठाएको र केहि दिनमा जडान गरि संचालन गरि दिने बताए । उनले निर्माण भएको चार वर्ष सम्म पनि किसानले सिंचाइ गर्न नपाएको स्वीकार गर्दे अब भने पुन संचालन गर्ने बताए । देवचुली नगरपालिकाको कार्यलयलाई भने यो विषयमा थाहै नभएको नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले बताए । उनले भने“यो विषयमा अहिले सम्म लिखित निवेदन आएके छैन , यदि निवेदन आएको भए हामि अनुगमन र निरिक्षण गर्न जाने थियौँ” नगर प्रमुख श्रेष्ठले बताए ।

    अहिले सो बोरिङसंञ्चालन हुने हो भने ३० देखि४० विगाहा क्षेत्रफलमा सिंचाइ हुने र किसानहरुले यसबाटसजिलै सिंचाइ गर्न सक्ने थिए । तर निर्माण भएको चार वर्ष पुग्नै लाग्दा पनि यसकोसंचालनका लागि न त नगरपालिकाले नै ध्यान दिएको छ न त वडाले नै ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.