चितवन । सूचना संकलनको लागि आन्तरिक राजश्व कार्यालय, भरतपर गएकी हल्कारो समाचार अनलाइनकी पत्रकार सुरक्षा न्यौपानेमाथि अभद्र व्यवहार भएको छ । आज दिउसो सूचना माग्न गएकी न्यौपानेलाई कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले गालीगलौज र अपमान गरेका हुन ।
म पत्रकार सूचना लिन आएको सर भन्न मात्र नपाउदै मेरो फुर्सद छैन् काम गरिराको देख्नुभा छैन् भन्दै उनले हप्काएको पत्रकार न्यौपानेले बताईन । पटकपटक सूचनाको लागि आग्रह गर्दा नेपालले पछि आउनुस नम्बर बाहिर झुण्ड्याएको छ भन्दै ग्र्रैह जिम्मेवारीपन र आक्रोश पोखेका थिए ।
कार्यालय प्रमुखको आग्रह बमोजिमनै सूचना अधिकारी नेपालको कार्यकक्षमा पुग्दा यस्तो अपमान बेहोर्नुपरे्को न्यौपानेले बताईन । यसविषयमा थप जानकारी लिन पटकपटक फोन गर्दा कार्यालय प्रमुखको फोन उठेको छैन ।
हल्कारो समाचार अनलाईनकी पत्रकार न्यौपानेमाथि अभद्र व्यवहार
हल्कारो समाचार अनलाईनकी पत्रकार न्यौपानेमाथि अभद्र व्यवहार
- अ
- अ
- अ








