• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मुकुन्दसेन सामुदायिक वनको अध्यक्षमा चर्तुमान प्रधान चयन

  •   बिहिबार, पुष २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट १० को १७औँ वार्षिक साधारण सभा तथा ८औं अधिवेशनले १५ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको अध्यक्षमा चर्तुमान प्रधान सर्वसम्मत चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा यजुनाथ जैसी, सचिवमा रामुकान्त अर्याल, कोषाध्यक्षमा तुलसी गैरे सुवेदी, सह–सचिवमा मेघराज सुवेदी रहनुभएको छ ।

    सदस्यहरुमा यमलाल खराल, सन्तु परियार, धनबहादुर गुरुङ, सिता पाठक ढकाल, अम्बिका कुमारी रानाभाट, खेमराज सापकोटा, विष्णुप्रसाद ढकाल, डम्बरबहादुर आले, दिपा सापकोटा र घनश्याम कंडेल चयन हुनुभएको छ । त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा बासुदेव गैरे, सदस्यहरुमा रामप्रसाद ज्ञवाली र लालबहादुर आले चयन हुनुभएको हो । समितिको कार्यकाल ४ वर्षको रहने छ । नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा ९ जना, उपाध्यक्षमा ६ जना, सचिवमा ८ जना, कोषाध्यक्षमा ७ जना र सदस्यहरुमा २९ जनाले ईच्छा जाहेर गरेपनि सर्वसम्मत नयाँ कार्य समिति चयन गरिएको वनका संस्थापक अध्यक्ष एवं निर्वाचन समिति संयोजक चन्द्रदत्त जैसीले जानकारी दिनुभयो ।

    शनिबार समूहको कार्यालय परिसरमा पदभार ग्रहण गरेपछि नव निर्वाचित अध्यक्ष चर्तुमान प्रधानले सबैको सहयोगको अपेक्षा गर्दै वन संरक्षण लगायतका कार्यक्रम गरिने बताउनुभयो । नयाँ सञ्चालक समितिलाई बधाई तथा पद हस्तान्तरण कार्यक्रममा वनका पूर्व अध्यक्ष एवं गैंडाकोट १० का वडा अध्यक्ष देविदत्त कंडेलले वडासँगको सहकार्यमा सामुदायिक विकास लगायतका कार्यक्रम गर्नुपर्ने प्रावधान रहेकाले सहकार्य गरेर यहाँको विकासका लागि काम गरिने बताउनुभयो ।

    सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख, सहायक वन अधिकृत सूर्यसिंह गुरुङले वनमा महिला सहभागिता बढाउन सुझाव दिनुभयो । निवर्तमान अध्यक्ष रुद्रप्रसाद अधिकारीले कार्यसमितिले मात्र एक्लै सम्भव नहुने हुँदा उपभोक्ताले पनि सक्रिय सहभागिता जनाएमात्र संरक्षण र विकास हुने भन्दै सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विवि खराल, मनहरी कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । निर्वाचन समिति सदस्य गोपाल श्रेष्ठले सहजिकरण गर्नुभएको सो कार्यक्रममा निर्वाचन समिति सदस्य गंगाप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    ५ सदस्यिय निर्वाचन समिति संयोजकमा चन्द्रदत्त जैसी, सदस्यहरुमा गोपाल श्रेष्ठ, गंगाप्रसाद सापकोटा, नवराज ढकाल, शालिकराम सापकोटा सदस्य रहनुभएको थियो । कार्यक्रम निर्वाचन समिति संयोजक चन्द्रदत्त जैसीको अध्यक्षतामा सम्पन्न भएको हो । ४९५।२९ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा ९५२ उपभोक्ता घरधुरी सदस्य रहेका छन् ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.