• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सौराहामा पर्यटकलाई २० देखि ४० प्रतिशतसम्म छुट प्याकेज

  •   शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको सौराहाका प्यापारीहरुले पर्यटकलाई २० देखि ४० प्रतिशतसम्म छुटको प्याकेज ल्याएका छन्। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले आन्तरिक पर्यटक बढाउन त्यसरी छुट प्याकेज दिन लागेको बताए। होटलको स्तरअनुसार सौराहामा घुम्न आउने पर्यटकलाई २० देखि ४० प्रतिशत लागिएको हो। यदि कुनै व्यवसायीले छुट नदिएको गुनासो आएमा तत्काल कार्यान्वनय गराइने र ढुक्क भएर सौराहा घुम्न पर्यटकलाइ आग्रह गरे। आन्तरिक पर्यटक बढाउन, सौराहाका सवै व्यवसायि, स्थानीय सरकार, जिल्ला समन्वय समिति लगायतको सक्रियतामा घुमौँ सौराहा अभियान संचालन गरेको र यो प्रभावकारी देखिएको उनको भनाई छ ।

    अहिले सौराहामा दैनिक ५ सय देखि ६०० सम्म पर्यटक आउने गरेका छन् । कोरोना र लकडाउनले असर पुर्‍याएको पर्यटन क्षेत्र उकास्न व्यवसायिहरु सक्रिय भएर लागि परेका छन। भर्खरै मात्र आन्तरिक पर्यटन पुनउत्थान समितिको सदस्यमा समेत मनोनित भेएका भट्टराइले हप्ताको २ दिन विदा दिने नीति कार्यान्वयनमा आए अझ पर्यटक बढ्ने बताए । अव छिट्टै निकुञ्जसँग सहकार्य गरेर पर्यटकहरुलाई लामो समय टिकाउने गरी टिकटको मिति बढाउनेतर्फ छलफल भइरहेको र त्यसवारे निकुञ्ज सकारात्मक रहेको उनले बताए ।

    पछिल्लो सयम कोरोना र लकडाउनले थला परेको पर्यटन क्षेत्र उकास्न पूर्व पर्यटनमन्त्री योगेश भट्टराईसँग धेरै विकल्पमा छलफल भएको भन्दै उनले नयाँ मन्त्रीसँग पनि छिट्टै छलफल गर्ने बताए । अहिलेको परिस्थितीमा व्यवसायीको समस्या बुझ्ने व्यक्तिको आवश्यक परेको भन्दै नयाँ मन्त्रीको आगमनले आफूहरुको समस्या समाधान नहुने भन्ने आशंकै नरहेको उनको भनाई छ । नयाँ मन्त्रीले पनि अहिलेको समस्या बुझ्नुभएको भन्दै भट्टराइले आन्तरिक पर्यटकलाई केन्द्रीत गरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.