• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत बिद्यार्थीलाई तीन दिने कार्यशाला

  •   सोमबार, पुष २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत आमसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थीलाई तिन दिने कार्यशाला आजबाट सुरु भएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पसको समन्वयमा अदब मिडिया प्रालिको आयोजनामा भएको कार्यशालालाई भरतपुर महानगरपालिका वडा नम्बर १० ले सहयोग गरेको हो ।कार्यशालाको उद्घाटन गर्दै सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले क्याम्पसका विद्यार्थीहरु देश तथा विदेशका मिडियामा सफल सञ्चारकर्मीको रुपमा काम गर्नु गौरवको विषय भएको बताए ।

    उनले भने, ‘ आमसञ्चार तथा पत्रकारिता प्रयोगात्मक विषय हो । यसमा सैद्धान्तिक विषय भन्दा पनि काम गर्दै सिक्ने कुरा हो ।’ नयाँ प्राध्यापकहरुको संख्या थपेर भए पनि क्याम्पसले स्नात्तकोत्तर तहमा आमसञ्चार विषय अध्यापन अनुमति ल्याउने सोच बनाइरहेको बताए । क्याम्पस प्रमुख महतोले कलेजमा रहेको रेडियो र टेलिभिजनका ल्याब प्रभावकारी ढंगले नियमित सञ्चालन गर्नका लागि क्याम्पस प्रशासन सहयोग गर्न तयार रहेको बताए । यसैगरी कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारले सैद्धान्तिक विषयमा मात्रै आवद्ध नभई व्यवहारिक रुपमा पनि अघि बढ्नुपर्ने बताए ।

    उनले सप्तगण्डकी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई पत्रकार महासंघ सधै जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए । कार्यक्रममा क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक मधुसूदन दवाडीले नेपालमा तीव्ररुपमा विकास भएको कुनै क्षेत्र छ भने सञ्चार क्षेत्र नै हो भन्दै यस क्षेत्रमा नयाँ कुरा सिकेर कहिल्यै पनि नसकिने बताए । उनले क्याम्पसमा पहिलोपटक यसप्रकारको कार्यशाला सञ्चालन गरेकोमा अदब मिडिया प्रालिलाई धन्यवाद दिँदै यसको भरपुर उपयोग गर्न विद्यार्थीलाई अनुरोध गरे । कार्यशालाको उद्घाटन शत्रमा सप्तगण्डकी आमसञ्चार क्लबका अध्यक्ष असल गैरेले स्वागत मन्तव्य राखेका थिए ।

    कार्यशालाको पहिलो दिन चितवनका कान्तिपुर दैनिकका संवाददाता पत्रकार रमेशकुमार पौडेल प्रशिक्षक रहेका थिए । उनले आफ्नो पत्रकारिता अनुभव सुनाएका थिए । समाचार लेख्दा सूचना कसरी लिने, समाचारका स्रोतहरु के के छन् र समाचार लेख्दा ध्यान दिनुपर्नेलगायतका बारेमा बताएका थिए । पत्रकार भनेको सधै तयारी अवस्थामा हुनुपर्ने पौडेलले बताए । कार्यशालाको दोस्रो दिन पत्रकार प्रतिमा सिलवालले प्रशिक्षण दिँदै छन् । कार्यशालामा स्नातक तहमा आमसञ्चार विषय अध्ययनरत ३८ जना विद्यार्थीको सहभागिता रहेको छ ।

    विसं २०६३ बाट क्याम्पसमा स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापन सुरु भएको हो । क्याम्पसबाट उर्तीर्ण विद्यार्थीहरु अहिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडिया तथा संघसंस्थामा सम्वाददाता, समाचार प्रस्तोता, सम्पादक, सञ्चार विज्ञ, चलचित्र निर्देशक, कलाकार, जनसम्पर्क अधिकृत, सञ्चार अधिकृत, अनुसन्धानकर्ता र प्रवक्ताको रुपमा कार्यरत रहेको क्याम्पसले जनाएको छ ।

    क्याम्पसका आमसञ्चार विषयका प्राध्यापक तथा अदव मिडियाका कार्यकारी निर्देशक दिपेन्द्र अधिकारीले कार्यशालाको संयोजन गरेका हुन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.