• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनका पाँच होटलले पाए खाद्य स्वच्छताको स्टिकर

  •   मङ्गलबार, पुष २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको लायन्सचोक र सहिदचोकमा सञ्चालनमा रहेका पाँच वटा होटलहरुले खाद्य स्वच्छताको स्टिकर पाएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले आज होटलहरुको स्तरीकरण तथा लोगो वितरण गरेको हो । होटलहरुको किचन, प्रदान गर्ने सेवा सुविधा, सरसफाइलगायतलाई आधार बनाएर होटललाई स्तरीकरण गर्दै लोगो वितरण गरिएको खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले बताउनुभयो । होटलले पालना गरेको खाद्य स्वच्छताको आधारमा उनीहरुले स्टिकर पाएको अधिकारीको भनाइ छ ।

    चितबनका ५ वटा होटलहरुमा गरिएको अनुगमनका क्रममा ५ वटा होटल लाई नै स्तरीकरणमा परेका अधिकारीले बताउनुभयो । कार्यालयका खाद्य निरीक्षक प्रदीप काफ्लेका अनुसार नारायणगढमा सञ्चालित मामाघर तन्दुरी एण्ड तास घरले हरियो रङ्गको दुई वटा स्टार पाएको छ । जमघट तास घरले हरियो रङ्गको एक वटा स्टार पाएको छ । त्यस्तै होटल रेड कार्फेट , मान्द्रो टिपिकल होटेल र होटेल जम्काभेट रेष्टुरेन्ट एण्ड वारले भने पहेँलो स्टिकर मात्रै प्राप्त गरेको काफ्लेले बताउनुभयो ।

    होटलले पाएको अङ्कको आधारमा स्टिकर प्रदान गरिएको काफ्लेले बताउनुभयो । जम्मा १०० पूर्णाङ्कमा होटलको स्तरीकरण गरिएकोमा ५० देखि ६४ अङ्क प्राप्त गर्ने होटलले पहेँलो, ६५ देखि ७९ अङ्क प्राप्त गर्ने होटलले हरियो रङ्गको एक स्टार, ८० देखि ८९ अङ्क प्राप्त गर्ने होटलले हरियो रङ्गको दुई स्टार तथा ९० देखिमाथि अङ्क प्राप्त गर्ने होटलले हरियो रङ्गको तीन स्टार प्राप्त गर्दछन् ।

    स्टार पाएका होटलहरुको पुनः अनुगमन गरिने भन्दै काफ्लेले छ महिनापछि हुने अनुमगनका क्रममा गुणस्तर नभेटिए उनीहरुको स्टिकर जफत समेत हुनसक्ने बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको नेतृत्वमा भएको सो स्तरीकरण तथा लोगो वितरण कार्यक्रममा उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन, होटल व्यवसायी संघ चितवन र पत्रकारहरुको सहभागिता रहेको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.