चितवन । चितवनमा थप नौं जनामा कोराना भाईरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोशालामा गरिएको प्ररीक्षणमा चितवनका ७ जना अन्य जिल्लाको २ जना गरी नौं जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ७ जना रहेका छन् । त्यस्तै कावासोती– १३ का एक जना गैडाकोट–५ का एक जना रहेको छ ।









