चितवन । चितवनमा भेतिएका शंकासपद बस्तुसेनाद्वारा डिस्पोज गरीएको छ । भरतपुुर आँखा अस्पताल नजिक र आँपटारी नजिक भेटिएका शंकासपद बस्तुु नेपाली सेनाले डिस्पोज गरेको हो । दुबै स्थानमा भेटीएका शंकासपद बस्तुु बम नभएको जिल्ला प्रहरीकार्यालय चितवनका प्रहरी प्रवक्ता सुुर्य बहादुर थापाले जानकारी दिए ।








