• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाद्वारा ७५ बिद्यार्थीलाइ झोला, स्टेसनरी सामाग्री वितरण

  •   आइतबार, माघ ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखा,इच्छाकामना हाम्रो दृष्टि राम्रो दृष्टि समितिको संयुक्त पहलमा हिजो चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६मा रहेको राष्ट्रिय आधारभूत बिधालय कुयलघारीमा छात्रवृत्ति कार्यक्रमको “सपनाको झोला”अन्तर्गत दोस्रो कार्यक्रम सम्पन्न गरेको छ। उक्त बिधालयमा अध्ययनरत ७५ बिद्यार्थीहरु मध्ये ७५ जनालाइ नै झोला र स्टेसनरी सामाग्री वितरण गरिएको हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाका सचीव विवेक कंडेलले जानकारी दिनुभयो।

    इच्छाकामना गाउँपालिकाका उप-प्रमुख कृतिलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बसन्त गैरे बिशिस्ट अतिथी रहनुभएको कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष अरुण पौडेल अतिथी रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले संस्थाले गरेको हरेक कामको मुक्तकण्डले प्रशंसा गर्दै अब देखि इच्छाकामना गाउँपालिकामा यस्तो सरहानिय कार्य गर्न आउँदा आफुहरुलाई जानकारी गराए आफ्नो व्यक्तिगत तर्फबाट सकेको सहयोग गर्न तप्पर रहेको बताउदै यस्तो राम्रो सामाजिक कार्य गर्ने संस्थालाई गाउँपालिकाको तर्फबाट सम्मान गर्ने समेत घोषणा गर्नुभयो।

    कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी गैरेले बालबालिकाहरुको स्वास्थयमा बिशेष ख्याल राख्न अभिभावकहरुलाई समेत सुझाव दिदै युवा उमेरले हैन सोचले हुने बताउदै राम्रो सोचलाइ उच्च राख्न समेत अनुरोध गर्नुभएको थियो।त्यस्तै कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष पौडेलले कार्यक्रम सहयोग गर्नुहुने सम्पुर्णलाई मनैदेखी धन्यवाद दिनुभएको थियो।

    संस्थाका केन्द्रिय सदस्य सुशान्त कंडेलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा बिधालय व्यवस्थापन समितीका अध्यक्ष भीम बहादुर गुरुङ,सोहि बिधालयका प्रधानध्यापक लगायले शुभकामना मन्तव्य राख्नुभएको सो कार्यक्रम संस्थाका केन्द्रिय सह(सचीव रविन देवकोटाले संन्चालन गर्नुभएको थियो।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.