• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

देवघाटमा सहिद सप्ताहको अवसरमा विद्यालय स्तरीय विभिन्न प्रतियोगिता सम्पन्न

  •   मङ्गलबार, माघ १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट । सहिद सप्ताहको अवसरमा देवघाट गाउँपालिकाको आयोजनामा सोमबार विद्यालय स्तरीय विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको थियो । गाउँपालिकाको आयोजना तथा शिक्षा शाखाको समन्वयमा कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरु विच अंग्रेजीमा निबन्ध लेखन प्रतियोगिता, आधारभुत तहका विद्यालय विच हाजिरि जवाफ प्रतियोगिता र बालविकासका विद्यार्थीहरु विच क्षमता प्रस्फुटन प्रतियोगिता आयोजना गरिएको थियो ।

    बालविकास केन्द्र स्तरीय क्षमता प्रस्फुटन प्रतियोगितामा सिद्ध महाकाली माविकी रिसीका थापा प्रथम, चक्रवर्ती प्राविका कुमार तामाङ द्वित्तिय, सिद्ध महाकाली माविकी दिब्य मगर तृतीय र कालिका प्राविका रोगन गुरुङ सान्त्वना भएका थिए । प्रतियोगितामा ८ वटा विद्यालयका १६ जना बालबालिकाका सहभागिता रहेको थियो । त्यस्तै आधारभुत तह स्तरीय हाजिरि जवाफ प्रतियोगितामा आदर्श मावि प्रथम, परमानन्द संस्कृत गुरुकुलम द्वित्तिय, सर्वाेदय मावि तृतिय र कालिगंगा मावि सन्त्वना भएका थिए ।

    सो प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको देवघाट गाउँपालिकाका शिक्षा साखा अधिकृत होमनाथ लामिछानेले जानकारी दिनुभएको थियो। यस्तै कक्षा ९ देखी १२ सम्मको अंग्रेजीमा निबन्ध लेखन प्रतियोगितामा कालिका माविकी मोनीका गुरुङ प्रथम, पार्वती माविका बलराम मगर द्वित्तिय र महेश संस्कृत गुरुकुलमका रोशन रिजाल तृतिय भएका थिए । सो प्रतियोगितामा १२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई सहिद दिवसको दिन माघ १६ गते आयोजित कार्यक्रममा पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले जानकारी दिए । सहिद सप्ताहको कार्यक्रम अन्तर्गत चौथो दिन मंगलबार देवघाट युवा तथा खेलकुँद समितिको आयोजनामा अन्तर सामुदायीक वनहरु बीच फुटवल प्रतियोगिता हुनेछ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.