• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

एम्बुलेन्स चालकलाई सरकारले तलबको व्यवस्था गर्नुपछ : पूर्वमन्त्री जनार्दन शर्मा (प्रभाकर)

  •   मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितबन । आज भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ , नेपालको स्थापना तथा तेस्रो वार्षिक समारोहमा बोल्दै नेकपा स्थायी कमिटि सदस्य , पूर्वमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले सरकारले एम्बुलेन्स चालकलाई तलबको व्यवस्था गर्नु पर्ने बताउनुभयो । उहाँले एम्बुलेन्स चालकलाइ सरकारले नै तलब दिने र देशभर नि: शुल्क एम्बुलेन्स सेवा दिनुपर्ने बताउनुभयो ।

    पूर्वगृहमन्त्री शर्मा (प्रभाकर)ले संकटको अवस्थामा अर्ग मोर्चामा रहने संयुक्त एम्बुलेन्स चालक लुट्ने होईन् सेवा दिने, सहजीकरण गर्ने हो भन्दै विरामीको अवस्था हेरेर मंहगो होईन् सहज हुने अस्पतालमा लैजना अनुरोध पनि गरे । उहाँले सरकारले राज्यको सम्पत्ति दुरुपयोग गरेर नेपाली जनतालाई हैरान बनाउने प्रबिधिको बिकास भएको बताउनुभयो । सरकार अदृश्य शक्तिको आडमा राज्यलाई चलाउछु भने भम्रबाट बाहिर निस्कन पर्ने बताउनुभयो ।

    उहाँले सरकारले जनताले पाउने सुविधा दिन नखोजेको भन्दै “निजि स्वार्थका लागि संविधान कोमा लगिएको ” आरोप समेत लगाउनुभएको छ।देशमा समग्र संविधान सिद्धाउने र प्राप्त अधिकारीहरु लाई पछाडी पार्ने काम भएको उहाँले जनाउनुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले एम्बुलेन्स भनेको मानवीय सेवामा सम्पत्ति यातायातको रुपमा चिनिने बताउनुभयो । उहाँले एम्बुलेन्स चालकहरुले मानवको जिबनरक्षाको लागि महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । एम्बुलेन्स चालकहरुको मागहरुमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

    केन्द्रीय सदस्य महाशंकर ठाकुरले देशमा कैयन परिवर्तन आएपनि एम्बुलेन्स चालक सधै राज्यको उपेक्षामा परेको बताउनुभयो ।उहाँले कोभिडका बिरामीलाई अग्रपंक्तिमा रहेर सेवा दिएपनि राज्यबाट कुनै सुविधा नपाएको दुखेसो पोख्नुभयो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन चितवनका यदुनाथ कँडेल, एलाइभ अस्पतालका प्रबन्धक डा प्रमोद लामिछाने, बरिष्ठ बालरोग विशेषज्ञ डा बालकृष्ण कालाखेती लगायतले मन्तव्य राख्नुभएको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.